बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

कुटनीति

नेकपाको प्रवास कमिटि र पर्यटनमन्त्रीबीच भेटवार्ता

भदौ १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवास कमिटीका पदाधिकारीहरुले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवसँग भेट गरेका छन् ।  नेकपाका प्रवास कमिटीका अध्यक्ष युवराज चौलागाई र सचिव श्रीप्रसाद साहले आइतबार मन्त्री...

विदेशमा कष्ठ झेल्दै आएका नेपालीलाई उद्दार गर्न एनआरएनको माग

भदौ ११, काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण विश्व नै संकटमा परिरहेको बेला रोजगारी, अध्ययन वा अन्य  कारणले विदेश गएका नेपालीहरुको उद्दार गर्न गैर आवासीय संघ (एनआरएन) ले सरकारसँग माग गरेको छ ।  गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्दार गर्न स...

ओली र प्रचण्डबीच भेटवार्ता हुँदै कार्यदलको बुझाएको प्रतिवेदनबारे छलफल हुँदै

भदौ ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईं अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता हुने भएको छ । आजै हुने तयारी रहेको सो भेटवार्तामा नेकपाभित्र देखिएको विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका विषयमा छलफल हुने तयारी भएको बताइएको छ ।  यसअ...

काठमाडौं सहितका ‘हटस्पट’मा जनस्वास्थ्य आपतकाल घोषणा गर्न प्रधानमन्त्रीलाई गगन थापाको माग

भदौ २, काठमाडौं । नेपालमा पछिल्लो दिनमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेसँगै यसको नियन्त्रणका लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने नेपाली कांग्रेसका युवा नेता गगन थापाले माग गर्नुभएको छ । थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै एक पत्र समेत लेख्नुभएको छ । यस्तो छ थापाले प्र...

आज नेकपाको सचिवालय बैठक बस्दै

भदौ १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि शुक्रबार गठन भएको विवाद समाधान उच्चस्तरीय कार्यदललाई बैधानिकता दिनका लागि नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ ।  गत असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा पा...

विचारवाटिकाको औपचारिक शुभारम्भ

आमसंचारका माध्यमहरुमध्ये पछिल्लो समयमा चर्चित र प्रभावकारी माध्यमकारुपमा स्थापित भइरहेको नयाँ माध्यमहरुकामाझ विचारवाटिका नामको नयाँ विद्युतीय विचार पृष्ठ २०७५ पौष १७ गते मंगलबारबाट शुभारम्भ भएको छ । वरिष्ठ पत्रकार भैरव रिसालले एक समारोहबीच विचारवाटिकाको औपचारिक शुभारम्भ गर्नुभएको थियो । कार्य...

सम्पादकीय

आजको समय आमसंचारको समय हो । आमसंचारका माध्यमहरुमा पनि नयाँ माध्यमहरु अझ सशक्त संचारका माध्यमहरु हुन् । आमसंचारका माध्यमहरुले संसारमा घटित घटनाहरुको सम्प्रेशण मात्र गर्दैनन्, समाज रुपान्तरणलाई आवश्यक विचारको उत्पादन र प्रशारणमा पनि महत्वपूर्ण भूमिका खेल्छन् । यति मात्र हैन, कु्नै पनि राष्ट्रको राजनीत...