बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

मन्त्रीले गरे पहिरोको निरीक्षण

शुक्रबार २ आश्विन, २०७७ विचारबाटिका 1639

असोज, २ दोलखा । कालिञ्चोक गाउँपालिका–५ लापिलाङ, घट्टेखोलामा अविरल वर्षा पछि गएको बाढिपहिरोकोे क्षति निरिक्षण गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ बाढि पहिरो प्रभावित क्षेत्र पुग्नुभएको छ ।

बाढिपहिरो आउनुको कारण तथा क्षतिको एकिन विवरणसहित विस्थापितहरुको अवस्था बुझि उचित व्यवस्थ गर्ने विषयमा छलफलहुँदै छ ।

प्रारम्भिक विवरण अनुसार दोलखा कालिन्चोक गाउँपालिका–५ लापिलाङमा २४ घर पुर्ण क्षतिग्रस्त, १०० घर विस्थापित, २४७ परिवार प्रभावित भएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु