बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

१४ हजारमा एभरेष्ट ट्रेल (यति एयरलाइन्सको डेढ दर्जन भ्रमण प्याकेज)

सोमबार ५ आश्विन, २०७७ विचारबाटिका 1475

असोज, ५ काठमाडौं । यति एयरलाइन्सले स्थापनाको २२ औं वाषिर्कोत्सवको अवसर पारी सोमबार प्याकेज सार्वजनिक गरेको छ । करिब डेढ दर्जन पर्यटकीय गन्तब्यमा सस्तो मूल्यमा प्याकेज बिक्रि गर्ने भएको छ । 
    
करिव ७ महिना लामो प्रतिवन्धपछि खुला भएको हवाई र पर्यटनलाई गतिशील बनाउन यी प्याकेज सहयोगी बन्नेछन् भनेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले बताए ।  उनले भने ‘अब एयरलाइन्सले यात्रुलाई गन्तब्यसँग जोड्ने मात्र छैनन्, गन्तब्य घुमाउने पनि छन्,’ ‘त्यसैले आकर्षक मूल्यमा प्याकेज ल्याएका छौं ।’

आन्तरिक पर्यटन प्रवर्द्धन गरी गतिविधिहरु सूचारु गर्ने लक्ष्यसहित अक्टोवर २०२० बाट लागू हुने गरी प्याकेज बिक्री हुन थालिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।  अहिले यतिले मुक्तिनाथ, घान्द्रुक, चितवन, पोखरा, एभरेष्ट ट्रेल, र रारालाई लक्षित गरी प्याकेज बनाएको छ ।

त्यसैगरी भैरहवा, भद्रपुर, नेपालगन्ज, भरतपुर,  तुम्लिङटार र जनकपुरका लागि समेत दुईतर्फी टिकटसहितका प्याकेज बनाएको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत हिक्मतसिंह ऐरले यो प्याकेजमा पूर्वमा पाथिभरा र पश्चिममा खप्तडलगायतका गन्तव्यलाई  समेत जोड्न आह्वान गरे । यी गन्तब्यमा होटेलको स्तर अनुसारको मूल्य राखिएको छ ।

यस प्रकारका प्याकेजले ठप्प रहेको पर्यटन व्यवसायलाई थोरै भएपनि राहत दिने, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताए । आन्तरिक पर्यटनलाई प्राथमिकता दिएर एयरलाइन्स कम्पनीहरुले ल्याएका प्याकेजले मुलुकभित्र घुमफिरको वातावरण बनाउन सहयोग पुग्ने कुरा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्सका अध्यक्ष अच्युत गुरागाँइले बताए । 

प्याकेज घोषित गन्तव्यको सबैभन्दा नजिकको विमानस्थलसम्म यति र तारा एयरबाट हवाई यात्रा गराइने भएको छ ।

यतिले ल्याएका मूख्य गन्तब्यको प्याकेज यस्तो छः

रारा ः २४९९९ प्रतिव्यक्ति (२ रात, ३ दिन, न्यूनतम ५ यात्रु आवश्यक)

पोखरा ः ५९९९(७९९९ प्रतिव्यक्ति (२ रात, तीन दिन)

एभरेष्ट ट्रेल ः १३,९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम १० यात्रु आवश्यक)

चितवन ः १२९९९(१६९९९ प्रतिव्यक्ति (२ रात, तीन दिन)

अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुक ः ११९९९ प्रतिव्यक्ति (५ रात, ६ दिन, न्यूनतम ६ यात्रु आवश्यक)

अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेल ः १९९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम ८ यात्रु आवश्यक)

मुक्तिनाथ दर्शन ः १२९९९ प्रतिव्यक्ति (३ रात, चार दिन, न्यूनतम ६ यात्रु आवश्यक)

मुक्तिनाथ दर्शन ः १६९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम ७ यात्रु आवश्यक)

टिकट  एप्सबाट 

त्यसैगरी अब यति एयरलाइन्सका ग्राहकले टिकट आफ्नै मोवाइल फोनबाट काट्न सकिने भएको छ र प्रयोजनका लागि कम्पनीले मोवाइल एप सार्वजनिक गरेको छ ।

अब मोवाइलबाट टिकट बुकिङ, स्काई क्लव माइलेज तथा फ्लाइट स्टाटस चेकजाँच गर्न, कार्गो ट्रयाकिङ, वेभ चेकिङ, हवाई तालिका र भाडादर हेर्न सकिने सुविधा पनि गरेको छ ।




मतहरू

rcmiqwejnp

?? ?????? ??????? ????? (??? ??????????? ??? ????? ????? ???????) rcmiqwejnp http://www.gfia30imve7bm858060j7872o460nfzrs.org/ arcmiqwejnp [url=http://www.gfia30imve7bm858060j7872o460nfzrs.org/]urcmiqwejnp[/url]

Allen Bolt

Allen Bolt

One Piece Picainny Rail Aluminum Base

One Piece Picainny Rail Aluminum Base

Beijing University Of Chemical Technology

Beijing University Of Chemical Technology

10 Bbl Fermenter

10 Bbl Fermenter

Carbide Punching Insert

Carbide Punching Insert

How Many Masks Can A Fully Automatic Mask Machine Produce In A Day

How Many Masks Can A Fully Automatic Mask Machine Produce In A Day

Dl-Alanine

Dl-Alanine

bagasse hot water boiler

bagasse hot water boiler

Disability Scooters For Sale

Disability Scooters For Sale

3d Honed Marble Mosaic

3d Honed Marble Mosaic

Products

Products

Lani Linear High Bay

Lani Linear High Bay

Zero Gravity Chair

Zero Gravity Chair

310 Stainless Steel Plate

310 Stainless Steel Plate

24 Fr Foley Catheter

24 Fr Foley Catheter

Aroma Diffuser

Aroma Diffuser

1 /25.4mm Integral Aluminum Rings

1 /25.4mm Integral Aluminum Rings

Anhui University

Anhui University

Camlock Hose Fittings

Camlock Hose Fittings

316Ti cold rolled stainless steel coil

316Ti cold rolled stainless steel coil

19 Inch 4u Server

19 Inch 4u Server

110mm Saddle Clamp

110mm Saddle Clamp

Handicap Chair Price

Handicap Chair Price

Ball Screw

Ball Screw

Best Disposable Face Mask

Best Disposable Face Mask

5052h32 High Reflective Aluminum Sheet

5052h32 High Reflective Aluminum Sheet

100 Watt High Bay

100 Watt High Bay

4x8 Expanded Metal Machine

4x8 Expanded Metal Machine

Double Suction Sludge Water Pump

Double Suction Sludge Water Pump

Marble Mosaic

Marble Mosaic

Best Craft Bottle

Best Craft Bottle

Featured

Featured

Customized Water Park House

Customized Water Park House

26" bike frame

26" bike frame

Digital Cutting Machine

Digital Cutting Machine

Ccd Color Sorter Machine

Ccd Color Sorter Machine

3m N95 1860 Home Depot

3m N95 1860 Home Depot

755 808 1064 Diode Laser

755 808 1064 Diode Laser

12 Bicycle Tire

12 Bicycle Tire

E6013 Welding Electrode

E6013 Welding Electrode

2 way hydraulic ram

2 way hydraulic ram


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु