बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

सञ्चार तथा सुचना प्रविधि मन्त्रीमा पार्वत गुरूङ नियुक्त

बुधबार २८ आश्विन, २०७७ विचारबाटिका 1964

असोज २८, काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा हेरफेर गरेकी हुन् ।

धारा ७६ को उपधारा ९ बमोजिम राष्ट्रपतिको कार्यालयले विज्ञप्ती जारी गर्दै  प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जनाएको छ । मन्त्रिपरिषद्‍मा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन् । ६ महिनाभित्र संसद सदस्य बन्न नसकेपछि यसअघिका अर्थमन्त्री युवराज खतिवडाले  राजीनामा दिएका थिए ।

नयाँ हेरफेर अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलीले उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय आफैंसँग राखेका छन् ।

यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले दोस्रो पटक पुर्नगठित मन्त्रिपरिषदमा महत्वपुर्ण मानिएको संचार मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनले महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहँदा नीतिगत सुधारदेखि संघसंस्थामा भएको बेथिति अन्त्यका लागि ठोस पहल सुरु गरेका थिए ।

उनले सामाजिक क्षेत्रलाई राष्टिय गौरवको योजनाका रुपमा स्थापित गराउने महत्वकांक्षी योजना अघि सारेका छन् । मंगलवारमात्रै सामाजिक उद्यमशिलता कोषको औपचारिक शुभारम्भ गरेका थिए । महिला विरुद्धको हिंसा अन्त्य, जेष्ठ नागरिक र वालवालिका क्षेत्रमा समेत उनले ठोस कामहरु सुरुवात गरेका छन् । लिलानाथ श्रेष्ठलाई उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिइएको छ ।                                                                                                  नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्ति हुनुभएकोमा नेकपाका केन्द्रीय सदस्य दोलखा प्रतिनिधि सभाका सदस्य आदरणिय पार्वत गुरूङजिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।




मतहरू

mbrrnfvxy

?????? ??? ????? ??????? ????????? ?????? ????? ??????? mbrrnfvxy http://www.g29wkwaa5nezs61q201v57s78m853u0ls.org/ ambrrnfvxy [url=http://www.g29wkwaa5nezs61q201v57s78m853u0ls.org/]umbrrnfvxy[/url]

Cnc Laser Cutting Machine Sheet Metal

Cnc Laser Cutting Machine Sheet Metal

150w Led Solar Street Light Housing

150w Led Solar Street Light Housing

Cleaning Plastic Mop Bucket

Cleaning Plastic Mop Bucket

SOFTSHELL Jacket

SOFTSHELL Jacket

Electrode

Electrode

Fiberglass Colored Metal Roofing

Fiberglass Colored Metal Roofing

20mm fuse holder

20mm fuse holder

Calacatta Marble Mosaic Tile

Calacatta Marble Mosaic Tile

Elbows

Elbows

Child Tshirts

Child Tshirts

Hangzhou Lozo Machinery Co., Ltd.

Hangzhou Lozo Machinery Co., Ltd.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु