बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

३ जना नवनियुक्त मन्त्रीले लिए पदको शपथ 

बिहीबार २९ आश्विन, २०७७ विचारबाटिका 1499

 

असोज २९, काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नियुक्त अर्थमन्त्री विष्णु पौडेलसहित नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण, राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा गराउनु भएको हो ।  

विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गर्नुभएको थियो ।
 




मतहरू

nvjcqgev

? ??? ????????? ????????? ??? ???? ??? nvjcqgev http://www.gg2325xa5999zlal1yb4pt7237quq97js.org/ [url=http://www.gg2325xa5999zlal1yb4pt7237quq97js.org/]unvjcqgev[/url] anvjcqgev

30w Led Wall Light

30w Led Wall Light

Double Drum Magnetic Separator

Double Drum Magnetic Separator

Electric Bumper Boats For Sale

Electric Bumper Boats For Sale

1-S Relay - P2rf-05

1-S Relay - P2rf-05

Jewelry Finger Ring Price

Jewelry Finger Ring Price

16 Port Outdoor Terminal Box

16 Port Outdoor Terminal Box


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु