शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

मंसिर ८ देखि सिटीईभिटीको परीक्षा सुरु  

बिहीबार ६ कार्तिक, २०७७ विचारवाटिका 1486

 

कार्तिक ६, काठमाडौं । डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले ८ मंसिरबाट सुरु गर्ने भएको छ । 

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित रहेका परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सिटीईभिटीले सञ्चालन गर्न लागेको हो । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने सिटीइभिटीले जनाएको छ ।

तर कोभिड–१९ संक्रमण देखिएका परीक्षार्थीले भने होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था गरिने बताएको छ ।

परीक्षा जुध्न गएका परीक्षार्थीहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

डिप्लोमा÷प्रमाणपत्र तहको एक विषय मौका परीक्षा भने २२ कार्तिकमा सिटीईभिटीले सञ्चालन गर्ने भएको छ ।
 




मतहरू

orizfmdxxi

????? ? ???? ??????????? ??????? ???? aorizfmdxxi orizfmdxxi http://www.ge76mglg78g0v42i8yfp1712t0704fqzs.org/ [url=http://www.ge76mglg78g0v42i8yfp1712t0704fqzs.org/]uorizfmdxxi[/url]

Air Cooled Chiller

Air Cooled Chiller

Beef Dehydrator Machine

Beef Dehydrator Machine

Fresh Air Ventilation

Fresh Air Ventilation

The Filling Valve

The Filling Valve

Alloy Steel Pipe

Alloy Steel Pipe

Chain, lifting chain, galvanized chain, stainless steel chain, various specifications

Chain, lifting chain, galvanized chain, stainless steel chain, various specifications

4axis Rotary Cnc Router

4axis Rotary Cnc Router

Audio/Video System Wire Harness

Audio/Video System Wire Harness

Angle Steel Tower

Angle Steel Tower


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु