शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

संघीय सांसदको लोगो परिवर्तन 

बिहीबार १३ कार्तिक, २०७७ विचारवाटिका 1349

 

कार्तिक १३, काठमाडौं । संघीय सांसदहरुले कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लोगो तयार गरेको थियो तर त्यो निक्कै भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले लोगो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरेको थियो ।

 

अहिले नयाँ सुधारिएको लोगो आएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ‘नयाँ लागो बनाउन लागेको खर्च पहिले जसले बनाएको थियो, उसैले व्यहोरेको छ ।’ 

नयाँ लोगो सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाउन थालेका छन् भने संसदहरुले पनि लैजान सक्ने उनले बताए । 




मतहरू

vtjnbfcxr

????? ??????? ???? ???????? avtjnbfcxr vtjnbfcxr http://www.gxu0s0gi655416975f24u13wyhbmf9nps.org/ [url=http://www.gxu0s0gi655416975f24u13wyhbmf9nps.org/]uvtjnbfcxr[/url]

11-1 Black Annealled Wire

11-1 Black Annealled Wire


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु