शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

चीनमा २ नेपाली बैंकले जिते एक अर्ब ५६ करोडको मुद्दा

शुक्रबार २१ कार्तिक, २०७७ विचारवाटिका 1274

 

कार्तिक २१, काठमाडौं । चीनको अदालतमा लडिरहेको अन्तर्राष्ट्रिय ठेक्काको पेश्की र ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकले जितेका छन् । 

चीनको जनअदालतमा नेपाली बैंकको तर्फबाट दर्ता भएको पुनरावेदन मुद्दा जितेका भनेर कानूनी सेवा प्रदान गरिरहेका बरिष्ठ अधिवक्ता डा.गान्धी पण्डितले बताए । यो मुद्दामा बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकको पक्षमा  पण्डितसहित बरिष्ठ अधिवक्ता शैलेन्द्र दाहालले बहस पैरवी गरेका थिए । 

मेलम्ची खानेपानी परियोजनाको ठेक्का प्रकरणमा चाइना रेल्वे १५ ब्यूरो नामक चिनियाँ कन्स्ट्रकसन कम्पनीले बैंक ग्यारेन्टी बसेबापत बैंक अफ काठमाण्डूको ९० करोड र हिमालयन बैंकको ६६ करोड गरी एक अर्ब ५६ करोड रुपैयाँ आठ वर्षदेखि फसाको थियो ।

अब चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसनबाट दुबै बैंकले आफ्नो रकम फिर्ता पाउनेछन् ।




मतहरू

phbrdndii

????? ? ?????? ?????? ???? ?? ???? ?? ?????? ?????? aphbrdndii phbrdndii http://www.g3x6u34ilo91774v59f0r8h13cw2dohzs.org/ [url=http://www.g3x6u34ilo91774v59f0r8h13cw2dohzs.org/]uphbrdndii[/url]

NACM 1996/2003/2010 STANDARD LINK CHAIN

NACM 1996/2003/2010 STANDARD LINK CHAIN

Furniture Dispensing Machine

Furniture Dispensing Machine

China Hook and Loop and Self Adhesive Tape price

China Hook and Loop and Self Adhesive Tape price


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु