आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

नेपालीको इतिहास झल्काउने धरहरा ६ वर्षमा  पूर्णजिवित 

आईतवार १२ बैशाख, २०७८ विचारवाटिका 1587


नेपालीको इतिहास झल्काउने धरहरा ६ वर्षमा  पूर्णजिवित 

वैशाख १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ११ गते शनिबार धरहराको उद्घाटन गरेका छन् । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको धरहरा पूर्णजिवित भएको छ । 

ओलीले भने, ‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो ।’ 

धराहरा बनेपनि अरु संरचना निर्माण गर्न अझै समय लाग्ने हुँदा सार्वसाधारणलाई खुला नहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । 
          
बाहिरबाट हेर्दा पुरानै स्वरुपमा देखिने यो धरहरा आधुनिक सामग्री प्रयोग गरेर बनाइएको छ । 
 




मतहरू

brersuaby

Viagra

Stromectol

Traitement Cialis 5 Mg

buy cheap generic cialis uk

Last Longer Naturally

Propecia

Acheter Kamagra Par Internet


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु