आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

८.२ म्याग्निच्युडको भूकम्प गयो अमेरिकामा

बिहीबार १४ श्रावण, २०७८ विचारवाटिका 1337


८.२ म्याग्निच्युडको भूकम्प गयो अमेरिकामा

श्रावण १४, काठमाडौं । अमेरिकाको अलास्का द्वीपमा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार बुधबार राति सवा १० बजे उक्त भूकम्प गएको बताएको छ । यो भूकम्पको केन्द्र जमिनको सतहभन्दा ३५ किलोमिटर मुनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भूकम्पपछि अलास्काको नेशनल सुनामी वार्निङ सेन्टर (एनटीडब्ल्यूसी)ले राज्यको दक्षिण भागमा सुनामीको चेतावनी दिएको छ ।




मतहरू

Lizanna

https://buytadalafshop.com/ - Cialis

appenderb

cialis generic

TyPtoff

https://buypriligyhop.com/ - can priligy cure pe

unundMide

Priligy

Unfible

Prednisone

guergierb

propecia generic


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु