शनिबार २८ जेष्ठ, २०७९
जेष्ठ २८ काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक देशका लागि मरिमेट्ने अर्को कुनै पार्टी नभएको दाबी गरेका छन् ।
स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरुको सम्मानमा आज पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले एमालेबाहेक अरु दलसँग देशको हितमा लड्ने विचार नभएको बताएका छन् ।
‘एमालेजस्तो देशलाई माया गर्ने, देशको हितमा लडने र देशका निम्ति मरिमेटने अर्को पार्टी अहिले सम्म बनेको छैन । एमाले बाहेक कसैले समृद्ध नेपालः सुःखी नेपाली भनेको सुन्नु भएको छ ? कसैले भन्दैन्न् उनले भने ।
estuack
buy stromectol 3 mg tablets Discount Fildena