आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

उपचारको क्रममा वामपन्थी नेता नेपालकाे निधन ।

मंगलवार २३ बैशाख, २०८२ Bichar Batika 1307


उपचारको क्रममा वामपन्थी  नेता नेपालकाे निधन  ।

बैशाख २३ काठमाडौं , लामाे समय देखि नेकपा ( एमाले) मा रहेर सक्रिय राजनीति गर्दै आएका वामपन्थी नेता पूर्वमन्त्री प्रदिप नेपालकाे उपचारको क्रममा आज दिउसाे नर्भिक अस्पताल थापाथलीमा निधन भएकाे छ ।
 वि.स. २०१० साल पुस २८ गते भाेजपूरकाे गाेगने गाउँमा जन्मिएको नेता नेपाल कम्युनिष्ट घटक काेअर्डिनेशन केन्द्र ,नेकपा माले हुँदै नेकपा(एमाले ) मा रहेर सक्रिय राजनीति गर्दै आएका थिय।

वाैद्विक वामपन्थी राजनीतिज्ञ कुशल साहित्यकारकाे रूपमा चिनिएका नेता नेपाल  पछिल्लो समयमा पार्किन्सन राेगले पीडित भएपछि राजनीतिकमा निष्क्रिय रहेकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु