सोमबार २३ श्रावण, २०७९ (Monday August 08, 2022)

बालेनले भेटे प्रधानसेनापति प्रभुराम शर्मालाई

सोमबार १६ जेष्ठ, २०७९ विचारवाटिका 1222


बालेनले भेटे प्रधानसेनापति प्रभुराम शर्मालाई

 जेष्ठ १६ काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन् ।

सपथ ग्रहण गरेलगत्तै बालेनले शर्मालाई भेट्न सैनिक मुख्यालयमा पुगेका थिए । शर्मासँगको भेटमा बालेनले विपद् व्यवस्थापन तथा राष्ट्रिय सुरक्षामा सेनाले गरेको योगदानको प्रशंसा गरेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु