बिहीबार ६ बैशाख, २०८१ (Thursday April 18, 2024)

समाज

पहिलोपल्ट नेपालका मनोविदलाई अन्तर्राष्ट्रिय बोर्डबाट एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता प्राप्त ! यसअघि नराखिएकोमा नेपाललाई समेत मापदण्डमा समेटियो!

पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टो मान्यता प्राप्त गरेका छन्। विगत दुई दशक भन्दा लामो अवधि  अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा अर्पण गरेकी वरिष्ठ मनोविद भगवती भट्टराईले माघ २९ गते उक्त शीर्षक हासिल गरेकी हुन्। उच्चतम शिक्षा तथा...

लोप हुदै गएकाे संस्कृतिलाई जाेगाउदै रामेछाप गाेठगाउँ- गाेठपानीका नेवार समुदाय

फागुन १ रामेछाप ,रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ- गाेठपानीका नेवार समुदायले लोप हुँदै गएकाे नेवारहरूकाे संस्कृति नेवार समुदायले गाउने भजन( भगत) लाई निरन्तरता दिदै आहिरहेकाे छ । गाउँका बुढापाकाले भने अनुसार आजभन्दा लगभग २०० वर्ष अघि गाउँका अलि जानेका बुझेका वैदार साहुले आफ्नै छाेरीकाे घ...

सुनिता थेगिम र खुशी लिम्बूद्धारा स्वरबद्द मैच्याङको गालाको कोठी सार्वजनिक

काठमाडौं । खुशी लिम्बूको 'मैच्याङको गालाको कोठी' गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जानू काम्बाङ् लिङदेनको शब्द रहेको यस गीतको संगीत तारा प्रकाश लिम्बुले गरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू स्वयं र मोडल तथा अभिनेत्री बिमला ख...

तामाङ समुदायबाट मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

माघ २७ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अब चाँडै नै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताएका छन् । सोनाम ल्होछारको अवसरमा आज तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब चाँडै नै मन्त्रिमण्डल पुर्नगठन हुने बताएका छन् । मन्...

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ बिजयी

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ बिजयी माघ २५ नेकपा (एमाले) दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न भएको १०औं जिल्ला अधिवेशनको निर्वाचन परिणाममा प्रतिस्धर्पी इश्वरचन्द्र पोखरेल र भरत दुलाललाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा बिजयी भएका हुन् । श्रेष्ठले ३ सय ३३ मत प्रा...

एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन: अर्थमन्त्री

 माघ काठमाडौं, अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षमतामा प्रश्न उठे जुनसुकै समय सरुवा हुने चेतावनी कर्मचारीलाई दिएका छन् । हिजो भैरहवामा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री महतले यस्तो चेतावनी दिएका हुन् । ‘कार्यरत कर्मचारी एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमता...

हामीले कस्तो राष्ट्रपति पायौं ?: एमाले सांसद दाहाल

माघ २२ काठमाडौं, नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन् । उनले अधिवशेन सुरु भइसक्दा पनि संघीय संसद कार्यबाहक महासचिवबाट चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो भन्दै आज राष्ट्रिय सभाको बैठकमा प्रश्न गरेका छन् । संघी...

सडक निर्माणमा लापरवाही गर्ने ठेकेदार खोज्दै सांसद भगबती चौधरी फिल्डमा

  सुनसरी । रणनीतिक सडक निर्माणमा ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरीले फिल्डमै उत्रिएर अनुगमन गरेकी छन् । गृहजिल्ला रहेकी चौधरीले सुनसरी क्षेत्र नं. ३ मा पर्ने रणनैतिक सडक निर्माणमा ठेकेदारले ढिलासुस्तीसँगै लापरवाही गरेको देखेपछि सडक डिभिजन कार्यालय विराटनगरका  प्रमुख राजेन्द्र...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्रश्न, पाठ्यक्रममा स्थानीय भाषा खोइ?

काठमाडौं, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफूहरूमाथि लाञ्छना लगाउनेलाई जघन्य अपराधको कसुरमा कारबाही गर्नुपर्ने बताएका छन्। ‘धेरै स्ट्रगल गरिरहेका छौँ,बाटोमा हिँड्दा समेत ओपन नाम दिन्छन्,’समुदायका सदस्यहरूले भने,‘त्यसले समुदायका साथीहरूमा मानसिक असर परेको छ। लाञ्छना लगाउ...

फेरि अनुसन्धान गर्न विशेष अदालतको आदेश

माघ, काठमाडौं । सार्वजनिक जग्गा मिचिएको रुपन्देहीको एक घटनामा अपुरो अभियोगपत्र दायर गरेको भन्दै विशेष अदालतले  फेरि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । रुपन्देहीको खड्का बनगाई–४ स्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनामा विशेष अदालतले संलग...

कान्छाराम कन्ट्रक्सनले सडक अलपत्र पारि छाेड्दा वडा बासीले धेरै सास्ती भाेग्नु परेकाे छ | नागरिक सराेकार

माघ १५ काठमाडौं ,रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ८ चिसापानी बासीले एम एस कान्छाराम कन्ट्रक्सनले २०७६/०७७ मा २०७८ पुष सम्म सम्पन्न गरि सक्ने सम्झाैता गरि लिएकाे मन्थली चिसापानी पुराना गाउँ सडक निमार्ण कार्य सम्पन्न गर्ने सम्झाैता गरेकाे दुई वर्ष बितिसक्दा समेत अझै अलपत्र छाेडेकाे छ । म...

सामाजिक व्यक्तित्व घिमिरेको जीवन रक्षाकाे लागि हार्दिक अनुराेध

माघ १३ काठमाडौं ,सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ४ पाेखरेल गाउँ निवासी वर्ष ५२ काे सामाजिक व्यक्तित्व बासुदेव घिमिरेको बाेनम्याराे फेल (MDS) भई हाल सिभिल हस्पिटलमा उपचार गराई रहनु भएकाे छ । उहाँको जीवन रक्षाकाे लागि बाेनम्याराे प्रत्यारोपण अनिवार्य गर्नुपर्ने भएकाेले र बाेनम्याराे...

रामेछाप–काठमाडौं सम्पर्क मञ्चले अन्तरपालिकास्तरीय फुटसल कप–२०८० आयोजना गर्दै

माघ काठमाडौ, नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चले भोलिदेखि अन्तरपालिकास्तरीय फुटसल कप–२०८० आयोजना गर्ने भएको छ । काठमाडौं कोटेश्वरस्थित होटेल ए–वान भेन्युमा बिहीबार पत्रकार सम्मेलन गरी एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले प्रतियोगिता बारे जानकारी दिएको थियो...

सबै दलका नेताहरुसँग समन्वय गरेर प्रदेशलाई अगाडि बढाउँछु : सभामुख विष्ट

पुस २४, कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन् । आज प्रदेशसभाबाट निर्वाचित भए लगतै अम्बरबहादुर विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । रा.प्र.पा. समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा (एमाले)को समर्थनमा सभामुख बनेका हुन् । निर्व...

पत्रकार नवराज बजगाईलाई डेरी एसोसिएसनको सम्मान

ललितपुर, सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन । शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप–सभामुख माननिय अप्सरा चापागाईले बजगाईलाई सम्मान गरेकी हुन । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५औं वार्षिक साधारण सभा, नेपाल डेरी एसोसिएस...

निर्वाचनका सन्दर्भमा गठबन्धनले एमालेसँग प्रस्ताव माग्ने

१८ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा नेकपा (एमाले)ले चाहेको के हो बुझ्ने सत्तारुढ गठबन्धनले बताएका छन् । गठबनधनका चार दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरुलाई शुन्य नबनाउन  एमाले नेताहरुले आग्रह गरेको बताएका थिए । ‘एमालेको प्रस्ताव के हो ? माग क...

सहकारी कानूनमा सुधार गर्न कार्यदल बनाउने

सरकारले सहकारी सम्बद्ध कानुन सुधार गर्नका लागि कामको लागि एक कार्यदल गठन गर्ने निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले सहकारी समस्याहरूलाई पहिचान गरी, नीतिगत र कानुनी सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको थियो। राष्ट्रिय योजना आयोग, भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयको सद...

दुई नवनियुक्त मन्त्रीले गरे शपथ ग्रहण 

पुस ८, लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीले आज शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो साँझ माओवादी केन्द्रकी कृष्णा केसी (नमूना) लाई ग्रामीण, खानेपानी तथा शहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग वाणिज्य तथा यातायात मन्त्रीमा नियुक्त गरेका थिए । ...

नेपाल दूरसञ्चार ऐन २०५३ संशोधन गर्दैछौं : सञ्चारमन्त्री शर्मा

पुस ३ काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार ऐन २०५३ संशोधनका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति लिइसकिएको बताएकी छिन् । आज बसेको बैठकमा मन्त्री शर्माले नेपाल दूरसञ्चार ऐन २०५३ मा थुप्रै छिद्रहरु रहेकाले समय सापेक्ष संशोधन गर्नुपर्ने बताएकी छिन् ।  &...

अध्यक्ष ओलीलाई उनको जन्मथलोमा भव्य स्वागत

नेकपा (एमाले)का अध्यक्ष केपि शर्मा ओलीलाई उनको जन्मथलो तेह्रथुमको आठराईमा हिजो भव्य स्वागत गरिएको छ । मध्य पहाडी पुष्पलाल लोक मार्ग झुलाघाट – चिवाभनज्याङ समृद्धिका लागि संकल्प यात्रा महाअभियानको क्रममा ओली १६औँ दिनमा आठराई आइपुगेका हुन् । आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम, उपाध्यक्...