शुक्रबार ७ बैशाख, २०८१ (Friday April 19, 2024)

समाज

रामेछाप नगर कमिटीले दियो अगुवा कार्यकर्तालाई प्रशिक्षण

पुस १४ रामेछाप ,नेकपा एमाले रामेछाप नगर कमिटीले नगर कमिटीको सदस्य र नगरका अगुवा कार्यकर्ता हरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य ,रामेछापका इन्चार्ज तथा बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रशिक्षण दिनु भएको थियो । रामेछाप नगर कमिटीको अध्यक्ष रोशन पाख्...

रामेछापको जिल्ला अधिवेशनमा ६८२ जना प्रतिनिधि सहभागी हुने

पुस १२, नेकपा (एमाले) रामेछापको जिल्ला अधिवेशनमा ६८२ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।  ६४ वटा वडा र विभिन्न विभाग र जनवर्गीय संगठनबाट गरी ६८२ जना प्रतिनिधि सहभागी हुने भएका छन् । यही आउँदो पुस २३ र २४ गते हुने एमालेको आठांै जिल्ला अधिवेशनको तयारीको लागि पार्टी नेताहरुको जिम्मेवारी तोकेको...

भोलिदेखि राष्ट्रिय परिचयपत्र बनाउन सकिने

पुस १०, काठमाडौं । भोलिदेखि देशको विभिन्न ठाउँबाट  राष्ट्रिय परिचयपत्र बनाउन सकिने छ ।    नेपाल सरकारले ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै अहिले जिल्ला प्रशासन कार्यालयहरुमा सेवाग्राहीको चाप बढेको छ । यसैबीच ई–पासपोर्ट बनाउन काठमाडौं आउने...

रामेछाप र सम्पर्कबाट केन्द्रीय कमिटीमा निर्वाचित सदस्य हरूलाई सम्पर्क मञ्च द्वारा सम्मान

 पुस १० काठमाडौं ,नेकपा एमालेको १० औं  राष्ट्रिय महाधिवेशनमा  रामेछाप जिल्ला बाट र सम्पर्क समन्वयबाट पार्टीको केन्द्रीय कमिटी तथा निकायहरूमा जिम्मेवारी समाल्नु हुने नेताहरूलाई रामेछाप –काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।  ने...

‘फोहोरलाई मोहर बनाउने’ नेप्सेम्याकको लक्ष्य

पुष ९, भक्तपुर । नेप्सेम्याकले फोहोरबाट कम्पोष्ट मल बनाउने प्लान्ट उद्घाटन गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० मा नेप्सेम्याकले कम्पोष्ट प्लान्ट शुक्रबार उद्घाटन गरेको हो । नगरपालिका उपप्रमुख जुना बस्नेत तथा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले संयुक्त रुपमा उक्त प्लान्टक...

रेग्मीलाई सर्वोत्कृष्ट वकिलको पुरस्कार

पुस ८, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सञ्जिवराज रेग्मीलाई सर्वोत्कृष्ट सरकारी वकिल घोषणा गरेको छ । कार्यालयको ७१औं स्थापना दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहन्यायधीवक्ता रेग्मीलाई प्रशंसापत्र प्रदान गरेका छन् । महान्यायधिवक्ता कार्यालयले जिल्ला न्यायधिवक्ता बाबुराम अधिकार...

कपिलबस्तुमा ओलीको भब्य स्वागत

पुस ६, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कपिलबस्तुमा भब्य स्वागत गरिएको छ ।  आज आयोजित कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा बिशाल जनसभामा जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित पाँच हजार जनालाई पार्टी प्रवेश गराउन आउनु भएका पूर्वप्रधानमन्त्री ओलीप्रतिको क्रम न...

पाँच उत्कृष्ट कृषक पुरस्कृत

पुस ६, सुदूरपश्चिमका पाँच उत्कृष्ट किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । सुदूरपश्चिमका प्रदेश सरकारले एक कार्यक्रम आयोजना गरी प्रदेशका एक किसानलाई सर्वोत्कृष्ट र अन्य चार जनालाई उत्कृष्टको रुपमा सम्मान गरेको हो ।   प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्...

बबई सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न

 पुस ४ गते काठमाडौ ,बबई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम पुस ३ गते शनिबार भव्य रूपमा सम्पन्न भएको छ।  साधारणसभाले पवन चालिसे अध्यक्ष ,राधा थापा मगर उपाध्यक्ष ,मोहन प्रसाद फुयाल सचिव ,राम पोखरेल कोषाध्यक्ष  र पदम चापागाईं,प्रकाश सु...

संयुक्त साधारणसभा बाट घिमिरे पुन अध्यक्षमा सर्वसहमत निर्वाचित

पुस ३ काठमाडौं ,हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र रानीपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त साधारणसभा बाट बासुदेव घिमिरे पुन चार वर्षको लागि अध्यक्षमा सर्वसहमत निर्वाचित हुनुभएको छ। आज सम्पन्न भएको संयुक्त साधारणसभाले अध्यक्षमा घिमिरे सहिद देवी खड्का उपाध्यक्ष ,सागर...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण

मंसिर २९, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीका ४४ मनोनित सदस्यहरुको शपथ ग्रहण भएको छ ।  आज बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउनु भएको  एमाले प्रचार विभाग उपप्रमु...

इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प

मंसिर २८, काठमाडौं । इन्डोनेसियाको फ्लोरेस सागरमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । भूकम्पपछि  सरकारले सुनामीको आउने चेतावनी जारी गरेको छ । मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो । सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको...

रामेछाप नगर सम्पर्क मञ्चको  कार्यकर्ता भेला तथा वडा सम्पर्क मञ्च गठन सम्पन्न (फोटोसहित)

 मंसिर २५, काठमाडौं । नेकपा (एमाले) रामेछाप नगर –काठमाडौं सम्पर्क मञ्च अन्तरगत साँघुटार –काठमाडौं सम्पर्क मञ्च ,सुकाजोर –काठमाडौं सम्पर्क मञ्च ,ल्याङ्ग–ल्याङ्ग –काठमाडौं सम्पर्क मञ्च गठन तथा वृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ ।   नगर सम्पर्क मञ्चका...

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै शान्ति समाज

मंसिर २४, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ ।  अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शान्ति समाजले काठमाडौंको बौद्धस्थित शान्ति स्तुपा अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनका सहभागीहरुले ‘...

बलबालिकाहरुलाई प्याकेटको खाजा नखुवाउन विद्यालयलाई दियो निर्देशन

मंसिर २३, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयारी प्याकेटको खाजा बालबालिकाहरुलाई नखुवाउन विद्यालयहरुलाई निर्देशन दिएको छ ।  केही विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउने गरेको भन्ने जानकारी आएको कारणले सबै स्थानीय तहहरुलाई निर्देशन दिँदै तयारी खाजा नखुवाउन क...

राप्रपा:पाण्डेले ल्याए सर्वाधिक भोट (सूचीसहित)

मंसिर १९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  पदाधिकारीमा अध्यक्षको पदमा पराजित कमल थापा पक्षको बर्चश्व देखिएको छ ।  भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डेले सर्वाधिक...

स्वर सम्राट नारायणगोपालको ३१औं स्मृति दिवसमा बेहोसी र थापालाई सम्मान गर्ने 

मंसिर १५ काठमाडौं ,नारायणगोपाल संगीत कोषको कार्य समितिको निर्णय अनुसार स्वर सम्राट नारायणगोपालको ३१औं  स्मृति दिवसको अवससरपारी “नारायणगोपाल स्मृति समान“ कोषले प्रेस विज्ञप्ति जारी गरि वरिष्ठ गायक ,संगीतकार एवं गीतकार रत्न कुमार बेहोसी र वरिष्ठ गायिका तीर्थ कुमारी थापालाई  सम्मा...

साताको पहिलो दिन सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

मंसिर १२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ । गत साता प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज भने प्रतितोला २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसा...

प्रधानमन्त्रीभन्दा कम छुइन –प्रचण्ड

मंसिर ८, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् । कैलालीको भजनी नगरपालिकामा बुधबार भएको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प...

सुन–चाँदीको मूल्यमा भारी गिरावट

मंसिर ७, काठमाडौं । सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एकैदिन ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आज तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकेको छ ।...