बिहीबार २० बैशाख, २०८१ (Thursday May 02, 2024)

ओली नेतृत्वको वर्तमान सरकारले नै निरन्तरता पाउने मन्त्री गुरूङको भनाई

आईतवार १६ फाल्गुन, २०७७ bicharbatika 3103


ओली नेतृत्वको वर्तमान सरकारले नै निरन्तरता पाउने मन्त्री गुरूङको भनाई


फागुन १६ 
काठमाडौं ।
सूचना  तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरूङले केपी शर्मा ओलीको वर्तमान सरकारले निरन्तरता पाउने बताउनुभएको छ।

कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान को २७ औ वार्षिक साधरण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री गुरूङले यो सरकार नै निरन्तर हुने परिस्थिति बनेको बताउनुभएको हो । निर्वाचनले दिएको मत अनुसार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै बाँकी अवधि काम गर्नै उहाँको भनाई छ ।
मन्त्री गुरूङले माघ १९ गतेको क्याविनेट बैठकले नेपालका सबै जिल्लाका दुर्गम वस्तीसम्म फाइवर लाइन विस्तार गरी भरपर्दो इन्टरनेट सेवा पुर्याउने निर्णय भएको जानकारी समेत दिनुभएको छ । उहाँले डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पना गरी सरकारी सेवा फेसलेस, पेपरलेस र अनलाइनबाट उपलब्ध गराउने बताउनुभयो ।


 




मतहरू

WefInfofs

is propecia safe

Oblicle

https://buystromectolon.com/ - ivermectin for humans for sale

noirenofe

Plaquenil

plaquenil dosage

Online Dutasteride Baldness Overnight Shipping

hydroxychloroquine for rheumatoid arthritis

Que Efectos Produce El Viagra


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु