आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

शिक्षा

आज विश्वकर्मा पूजा : औजार र श्रमको सम्मान गर्ने पर्व

असाेज १ काठमाडौँ ,असोज १ गते आज देशभर विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदैछ, कलकारखाना, उद्योग, वर्कसप तथा निर्माणस्थलमा प्रयोग हुने औजार, मेसिन, उपकरण र सवारीसाधनको पूजा गरी यो पर्व मनाउने गरिन्छ। हिन्दू धार्मिक परम्परामा विश्वकर्मालाई देवशिल्पी तथा वास्तुविद्का रूपमा सम्मान गरिन्छ, निर्माण, शि...

बाढीपहिरो पीडितका लागि रोयल एवान र फास्टफुड एसोसिएसनद्वारा ८ लाख ८ हजार ८८८ रुपैयाँ सहयोग

भदौ ३० काठमाडौं, त्रिशूली, भोटेकोशी, रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रोयल एवान इन्भेस्टमेन्ट प्रालि र फास्टफुड एसोसिएसन नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। रोयल एवान इन्भेस्टमेन्ट प्रालिले ५ लाख ५ हजार...

सम्पर्क विशेष संगठन कमिटीका १३० भन्दा बढी नेता–कार्यकर्ताद्वारा नुवाकोटको देवीघाटमा सरसफाइ

भदौ २८ काठमाडौं , भदाै २७ गते शनिवार नेकपा ( एमाले) सम्पर्क विशेष संगठन कमिटी मातहतका विभिन्न तहमा आबद्ध १३० जनाभन्दा बढी नेता–कार्यकर्ता नुवाकोटको विदुर नगरपालिका–५, देवीघाट पुगेर सरसफाइ अभियानमा सहभागी भएका छन्। सम्पर्क विशेष संगठन कमिटीको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित...

रसुवा–भोटेकोशी बाढीपीडितका लागि फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग

भदौ  २४ काठमाडौं ,रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० लाख ६ सय ६५ रुपैयाँ आर्थिक  सहयोग गरेको छ। संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम...

विपद्मा हातेमालोः नेपाल र नेशनल मेडिकल कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ७५ लाख सहयोग

भदौ  २३ काठमाडौं ,नेपाल मेडिकल कलेज काठमाडौं र नेशनल मेडिकल कलेज वीरगञ्जले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि संयुक्त रूपमा ७५ लाख रुपैयाँ आर्थिक  सहयोग गरेका छन्। प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित...

एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप

भदौ २२ भक्तपुर ,विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास गर्ने उद्देश्यले एभरेस्ट स्कुलले आयोजना गरेको दुई दिन एक रातको एभरेस्ट स्काउट क्याम्प सम्पन्न भएको छ। भदौ २० र २१ गते सञ्चालित क्याम्पमा कब स्काउट ८, ब्राउनी ८, गर्ल्स स्काउट २० र ब्वाय स्काउट १५ गरी कुल ५१ जना...

रसुवा बाढी प्रभावित घाइतेको उपचार सहयोगार्थ एमालेको रक्तदान कार्यक्रम

भदाै २० काठमाडौँ , रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित घाइतेहरूको उपचारमा आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले नेकपा (एमाले) सम्पर्क विशेष कमिटीले रक्तदान कार्यक्रम आयोजना गरेको छ। शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यक...

खाजा खर्च कटाएर सल्यानका विद्यार्थीले जुटाए बाढीपीडितका लागि १ लाख २८ हजार

भदौ १८ सल्यान, विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सल्यानका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर उदाहरणीय मानवीय कार्य गरेका छन्। शारदा नगरपालिका–३ बडाखोलास्थित एमएम एकेडेमी प्रालिमा अध्ययनरत चार सयभन्दा बढी विद्यार्थीले खाजा खर्चबाट बचाएको रकम सङ्कलन गरी भोटेकोशी बाढीपीडितका लागि सह...

रसुवा बाढीमा ज्यान गुमाएका कर्णालीवासीका परिवारले दुई लाख बीमा रकम पाउने

भदौ १७ सुर्खेत ,रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका कर्णाली प्रदेशका नागरिकका परिवारले प्रदेश सरकारले गरेको बीमाअन्तर्गत प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म पाउने भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीका अनुसार प्राकृतिक विपत्त...

रसुवा विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापना आवश्यक : अधिवक्ता गिरी

भदाै १४ काठमाडौं, अधिवक्ता विष्णु गिरीले रसुवालगायत बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत अधिवक्ता गिरीले बाढी तथा पहिरोका कारण विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले योजनाबद्ध रूपमा आवश्यक कदम चाल्नुप...

गाईजात्रा : शोक, सम्झना, हास्य र व्यङ्ग्यको अनुपम सांस्कृतिक पर्व

भदाै १३ काठमाडौं , नेपालको मौलिक संस्कृति र परम्परासँग जोडिएको गाईजात्रा पर्व आज विशेषगरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रद्धा, परम्परा, हास्य र व्यङ्ग्यका विविध कार्यक्रमसहित मनाइन्छ, नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा परिचित गाईजात्रा मृतक आफन्तको सम्झना गर्ने, शोकमा रहेका परि...

जनै पूर्णिमा तथा रक्षा बन्धन : धार्मिक आस्था, पारिवारिक प्रेम र सांस्कृतिक एकताको पर्व

भदाै १२ काठमाडौं , हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी तथा रक्षा बन्धन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ, नेपालमा एउटै दिन विभिन्न समुदाय र परम्पराअनुसार फरक–फरक नाम र विधिबाट यो पर्व मनाउने गरिन्छ, जनै फेर्ने, रक्षा डोरो बाँध्ने, दिदीबहिनीले द...

गाेठगाउँ सरोकार समाजद्वारा खुल्ला रक्तदान कार्यक्रम आयोजना हुँदै

भदौ  १० काठमाडौं , गाेठगाउँ सरोकार समाजले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ, समाजले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो।  कान्तिपुर रक्तसञ्चार सेवा, सुविधानगर–तिनकुनेको प्रा...

आज ३२औं विश्व आदिवासी दिवस ,अधिकार, पहिचान र मौलिक संस्कृतिको संरक्षणमा जोड ।

साउन २४ काठमाडौं,  आज ३२औं विश्व आदिवासी दिवस  श्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति, परम्परा तथा जीवनशैलीको संरक्षण र सम्मान गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट ९ तारिखमा अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइन्छ।   सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसंघको आदिव...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा जननायक तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस भव्य रूपमा सम्पन्न ।

साउन १७ ललितपुर , जननायक तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा आयोजित विशेष सम्मान / स्मृति कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यको अध्यक्षता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।  कार्यक्रममा जननायक तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान...

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जित्न सफल ।

साउन १६ ललितपुर ,ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जित्न सफल भएकाे छ । प्रतियोगितामा कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेशनल २०२६ घोषित भइन्,विभिन्न चरणको प्...

जननायक तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न ।

साउन १६ काठमाडौं ,जननायक तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ, मानव जीवन बचाउने पवित्र उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा ५६ जना रक्तदाताहरू आफ्नाे अमुल्य रगत दान गर्नुभएको  छ। प्रतिष्ठानका...

कांग्रेसले वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिनसम्म शोक मनाउने ।

साउन १३ काठमाडौं , नेपाली कांग्रेस कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले  वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ । पूर्व उपसभापति समेत रहेका वरिष्ठ नेता श्रेष्ठको ८३ वर्षकाे उमेरमा हिजाे  ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा...

ज्ञान, संस्कार र गुरु–शिष्य परम्पराको पर्व आज गुरु पूर्णिमा ।

साउन १३ काठमाडौं ,आज देशभर श्रद्धा, सम्मान र भक्तिभावका साथ गुरु पूर्णिमा पर्व मनाइँदै छ, हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व गुरुजनप्रति सम्मान व्यक्त गर्ने, ज्ञानको महत्त्व सम्झने तथा गुरु–शिष्य परम्परालाई जीवन्त बनाउने विशेष अवसरका रूपमा लिइन्छ। गुरु पूर्णिमाको अवसरमा विद्या...

शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दै विभिन्न रोगको जोखिम न्यूनीकरण गर्ने लक्ष्यका साथ बराह एग्रो फुड्सकाे उत्पादन बारा मोरिङ्गा बजारमा ।

साउन ११ काठमाडौं ,स्वास्थ्यप्रति नागरिकको बढ्दो सचेतनासँगै शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा विभिन्न रोगको जोखिम न्यूनीकरणमा उपयोगी मानिएको मोरिङ्गा (सजिवन/शितलचिनी)लाई शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गरी बराह एग्रो फुड्सले ‘बराह मोरिङ्गा’ बजारमा ल्याएको छ । राजधानी...