बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

शिक्षा

गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्छाैं :- प्रधानमन्त्री ओली ,

कार्तिक २८ जुम्ला , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बाेधन गर्नु हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने बताउनु भयाे ।  प्रधानमन्त्री ओली...

निर्वाचन आयाेग द्वारा उपनिर्वाचनकाे लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त ।

कार्तिक २६ काठमाडौं , मंसिर १६ गते हुन गहिरहेकाे स्थानीय तहकाे उपनिर्वाचनकाे लागि निर्वाचन आयाेगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेकाे छ ।   स्थानीयतह निर्वाचन ऐन २०७३काे दफा ७ बमोजिम आजै बाट लागुहुने गरि ३२ जना जिल्ला न्यायाधीश लाई विभिन्न स्थानमा मुख्य  निर्वाचन अध...

डेङ्गु संक्रमण तीव्र १९हजार संक्रमित ९ जनाकाे मृत्यु ।

असाेज ३० काठमाडौं , अहिले जताततै डेङ्गु संक्रमण तीव्ररूपमा फैलिरहेकाे छ, राेग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार देशभर डेङ्गु संक्रमितकाे संख्या १९ हजार ५ सय ९९ पुगेकाे छ भने डेङ्गु संक्रमण बाट मृत्यु हुनेकाे संख्या ९ जना पुगेकाे जनाएकाे छ । शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पताल टेकुका रि...

बिजया दशमीकाे टीकाकाे आज बिहान ११बजेर ३६ मिनेटमा उत्तम साइत।

असाेज २६ काठमाडौं , २०८१ सालकाे बडा दशैकाे आज विजय दशमीकाे दिन बिहान ११ बजेर ३६ मिनेटमा टीकाकाे उत्तम साइत रहेकाे छ ।  नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितिले जनाए अनुसार घटस्थापना देखि पूजा आराधना गरिएकाे देवी विसर्जन गर्ने साईत अहिले बिहान ८ बजेर ३३ मिनेटमा रहेकाे र विजय दशमीकाे टिकाकाे उत्तम...

सिस्नेरीकाे बाढी पहिराे पिडित ७५ घर परिवारलाई बागमती प्रदेश सम्पर्क कमिटी द्वारा तीन लाख बराबरको राहत वितरण ।

असाेज २३ मकवानपुर , असाेज १० गते देखि १२ गते सम्म निरन्तर परेकाे  बर्षाकाे कारण कुलेखानी ड्रयमकाे पानीसहितकाे बाढिपहिराे बाट क्षति पुर्याएकाे पिडित ७५ घर परिवारलाई नेकपा ( एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको नेतृत्वमा तीन लाख बराबरको राहत सामाग्री वितरण गरिएको छ ।    ...

विश्व किर्तिमानी गीतकार उपाध्यालाई साताैं मानार्थ विद्यावारिधिकाे प्रमाणपत्र अर्पण ।

असाेज २२ नयाँदिल्ली ,विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको एक विशेष समारोहमा इटलीको कुनेओ युनिभर्सिटीले उहाँलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो । डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याए...

मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान ।

 केके मानन्धर । असाेज २० भक्तपुर, मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ । आनुष्ठानिक नाच मध्येको थिमि भैलःलाई जीवन्त राख्ने, प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्षेत्रमा ताहाननि टोलको भूमिकालाई मूल्यांकन गरी संस्थ...

बाल दिवसलाई लक्षित गर्दै किड्स गट ट्यालन्ट २०८१ सम्पन्न

भाद्र २९ ललितपुर , राष्ट्रिय बाल दिवसलाई लक्षित गर्दै ललितपुरका पूर्व प्राथमिक विद्यालयहरूका संगठन अपेन ललितपुर महानगरले बृहत कार्यक्रमको आयोजना गरिरहेको छ। यसै क्रममा कलिला बालबालिकाहरूको प्रतिभा निखार्न, नेतृत्व कला विकास गर्न, तथा आत्मविश्वास बढाउने लक्ष्यका साथ  किड्स गट ट्यालन्ट २०८...

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुँदै ।

भदौ २६ काठमाडौं , जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ । भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले हिजाे काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिएको थियाे , तीन दिन हुने सेमिनारमा...

उद्योग वाणिज्य संघको मुख्य आयाेजनामा कृषि प्रदर्शनी मेला हुदै ।

भदौ २५ विराटनगर , उद्योग वाणिज्य संघ काेशी प्रदेशकाे मुख्य आयाेजनामा  यहि भदौ २७ गते देखि ३० गते सम्म विराटनगरमा कृषि प्रदर्शनी मेला हुने भएकाे छ ।    मेलामा विभिन्न प्रकारको कृषि प्रवर्द्धनकाे लागि १५० वटा भन्दा धेरै  प्रदर्शनीकाे लागि स्टलहरू राखिने र मेला अवलोकन गर्न आउनेहरू...

जागिर खाँदै इन्जिनियर बन्नेहरूका लागि नेक विडिएच।

भदौ १७ काठमाडौं ,एसईई उत्तिर्ण गरेपछि तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेर जागिर खाइरहेकाहरुलाई त्यसभन्दा माथिको उच्च शिक्षा हासिल गर्न सहज हुँदैन । दैनिक ६ घण्टा हप्ताको ६ दिन कलेज धाएर पढ्नुपर्ने बाध्य...

लिखु तामाकोसी सम्पर्क मञ्चले तीन महिने निशुल्क जापानीज भाषा प्रशिक्षण दिदै ।

भदौ १३ काठमाडौं , नेकपा ( एमाले) लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चले रामेछाप जिल्लाकाे आठैवटा  पालिकाकाे ४०/४५ जना  युवा युवतीहरू  लाई तीन महिना  नि:शुल्क जापानीज भाषा प्रशिक्षणकाे हिजाे भदौ १२ गते बाट  निकाेला इन्टरनेशनल एकेडेमी चाबहिलमा उद्घाटन भएकाे छ ।  ...

दाेरम्बा लेखर्ककाे पहिराे पिडित परिवारलाई सम्पर्क मञ्च द्वारा एक लाख पचास हजार आर्थिक सहयाेग ।

भदौ  १२ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले पालिका सम्पर्क मञ्चको सहकार्यमा संकलित दाेरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ लेखर्ककाे पहिराे पिडित परिवारलाई एक लाख पचास हजार आर्थिक सहयाेग गरेकाे छ । हिजाे भदौ ११ गते मंगलबार  बेलुका पार्टी कार्यालय च्यासलमा केन्...

सबैले आफ्नो धर्मको पालना गरे भ्रष्ट्रचार हुँदैन, देश आफै बन्छ : राजयमन्त्री चौधरी

  भदौ ६ काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सबैले आ आफ्नो धर्मको पालना गरे देशमा भ्रष्ट्रचार स्वतः कम हुने बताएकाे छ ।   बुधबार काठमाण्डौँको बालाजुमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित श्रीमद्भागवत महापुराण एवं श्रीमद्वाल्मीकीय रामायण ज्ञा...

बालबालिकाको प्रतिभा प्रष्फुटन गराउन कोडिङ प्रतियोगिता हुदै ।

 भदौ ३ काठमाडौं, बालबालिकाको प्रतिभा प्रष्फुटन गराउनका लागि  राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता हुने भएको छ । डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा भदौ २१ गते कोडिङ प्रतियोगिता हुन लागेको दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले जानकारी गराउनु भयाे  ...

श्रेष्ठ द्वारा आफ्नाे जन्मदिनमा मानव कल्याण समाजमा बस्नुहुने ३६ जनालाई साझकाे भाेजनकाे लागि आर्थिक सहयाेग ।

भदौ १ काठमाडौं , गाेठगाउँ सराेकार समाजकाे सचिव ,विचार वाटिका मिडिया प्रा.लि.का सञ्चालक तथा समाजसेवी मीन बहादुर श्रेष्ठ ( बिष्णु) ले आफ्नाे जन्मदिनको उपलक्ष्यमा मानव कल्याण समाज ( सेवा घर) मा बस्नु हुने ३६ जना अशक्त ,अशाय व्यक्तिहरूलाई साझकाे भाेेजन ग्रहणकाे लागि आर्थिक सहयाेग गर्नुभएकाे छ ।...

भारतकाे ७८औं स्वतन्त्रता दिवसकाे अवसरमा सिमानाकामा झण्डाेत्सव।

 श्रावण ३२ मधेस प्रदेश , स्वतन्त्रता दिवसको अवसरमा  नेपाल- भारत सिमानाका जटही सीमा पोस्टमा  भारतकाे राष्ट्रिय झण्डा फहराएकाे छ । जनकपुरधाम सिमानाकामा पनि  छिमेकी मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवस  मनाइएको छ । स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमा न...

दुई लाख ५२ हजार विद्यार्थीले एसईई पूरक परिक्षा दिदै ।

श्रावण २३ काठमाडौं , आज बुधबारदेखि सुरू हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) मा एनजी अर्थात ननग्रेड आएकाे २ लाख ५२ हजार बिद्यार्थीले पूरक परिक्षा दिदै छ ।  एसईई निर्देशिका २०७९ अनुसार दुई विषय सम्म एनजी आउने बिद्यार्थीले मात्रै पूरक परिक्षामा सहभागी हुन पाउने नियम भएतापनि तत्कालीन शिक्षामन्त्री...

एसईई परिक्षामा उत्कृष्ट हुने ८० जना थारू बिद्यार्थीहरू लाई सम्मान ।

श्रावण  २० काठमाडौं , याे बर्षकाे माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८०मा उत्कृष्ट हुने ८० जना थारू समुदायका बिद्यार्थीहरू लाई सम्मान गरेकाे छ ।   थारू बिद्यार्थी सभाले काठमाडौंमा एक कार्यक्रमकाे आयाेजनागरी याे बर्ष एस ईई परिक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाई सम्मान गर्नुकाे साथै...

साउन १५ मा खिर खाने परम्परा कसरी सुरू भयाे ..?

श्रवण   १५ काठमाडौं , आज श्रवण ( साउन) १५ गते नेपाली परम्परा अनुसार असार १५ मा दहिचिउरा र साउन १५ मा खिर खाने परम्परा छ ।  प्राचीन कालदेखिकै नेपाली समाजमा दहिचिउरा र खिर खाने चलन चलिरहेको बताउँछन् जानेका बुझेकाहरू , साउने झरिकाे बेलामा दुधमा मरमसला लगायत चिजबिज हालेर बनाईएकाे ताताे -...