काठमाडौँ, १८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज काठमाडौँमा आयोजना गरेको &lsq...
पुष ११ काठमाडौं , गाेठगाउँ सराेकार समाजको पाँचौ स्थापना दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम हुन गहिरहेकाे गाेठगाउँ सराेकार समाजकाे सचिव मीन बहादुर श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे । सराेकार समाजलेे पाँचौ बर्ष पूरा गरि छैटौं बर्षमा प्रवेश गरेकाे उपलक्ष्यमा यह...
पुस काठमाडौं, त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्षमा भर्ना हुनका लागि आह्वान गरेको छ । त्रिवि शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एक वर्षे बीएडको विकल्पमा ल्याएको सेमेष्टर प्रणालीमा आधारित अधिस्नातक तह (पी.जी.डी एजुकेशन) कोर्षमा भर्ना हुनका लागि आह्वान गरेको ह...
साउन ३०, कक्षा १२को नतिजा सार्वजनिक भएको छ । बैशाख २६ गते देखि जेठ ५ गतेसम्म देशभरका परिक्षा केन्द्रहरूमा कक्षा १२को परीक्षा अन्तर्गत गरिएको थियो। तथ्यगत रूपमा साढे चार लाख विद्यार्थी परीक्षामा शामिल भएका थिए । १ हजार ४ सय ५३ परीक्षा केन्द्रहरूमा परीक्षा आयोजन गरिएको थियो। नियमित र...
असार ३ काठमाडौं, शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र निर्धारण गरेको छ । शिक्षक सेवा आयोगले यहि असार १८ गते सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाको लागि उम्मेद्वारको रोल नम्बरसहित परीक्षा केन्द्र सार्वजनिक गरेको छ । &n...
फागुन १ काठमाडौं, कोरोना संक्रमण बढेसँगै बन्द भएको शैक्षिक संस्थाहरू आजबाट खुल्ने भएका छन् । आजबाट भौतिक रूपमै विद्यालय तथा कलेजमै पठनपाठन सुरू हुन लागेको हो । भौतिक रुपमा विद्यालय सञ्चालन हुँदा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो ग...
माघ २७ काठमाडौं , माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ सालको तालिका सार्वजनिक भएको छ । सो तालिका अनुसार वैशाख ९ गते शुक्रबारको दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । वैशाख ११ गते अनिवार्य गणितको छ भन...
माघ १९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले स्थगित गरेका विभिन्न संकायका परीक्षाहरू यहि फागुन १ गतेदेखि सुरू गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै परीक्षाको तालिका प्रकाशित गरेको हो । विभिन्न संकायहरुको परीक्षा तालिका र परीक्षा केन्द्रहरू कार्यालयले वेबस...
माघ १३, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको व्यवस्थापन संकायको डिन कार्यालयमा ताला लगाई दिएको छ । क्याम्पसहरुले छात्रवृत्तिका नाममा विद्यार्थीबाट रकम असुलेको भन्दै आज डिन कार्यालयमा तालाबन्दी गरेको हो । नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझाका अनुस...
मंसिर १७, काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा आज प्रकाशन गरिएको हो । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्...
असोज १०, काठमाडौं । कोरोना महामारीसँगै बैशाखको दोस्रो साता देखि बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालन हुँदैछ । आवश्यक मापदण्ड पालना गराएर काठमाडौं महानगरपालिकाले विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन् । महानगरपालिकाल...
श्रावण २३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रक...
श्रावण १७, काठमाडौं । नेपाल विद्यार्थी संघले परीक्षा दिनुअघि सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो । श्रावण ३१ गते देखि शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी...
श्रावण १०, काठमाडौं । झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु हुदैं छ । आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे÷तीन वर्षे परीक्षा शुरु भएको छ । भोलिबाट भने व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन्...
असार १४, काठमाडौं । तीन विद्यार्थी संगठनले विभिन्न माग राख्दै पाटन संयुक्त क्याम्पसमा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले तालाबन्दी गर्नुका साथै तोडफोड ग...
असार १३, काठमाडौं । विद्यार्थीहरूले एमफिल तथा पीएचडीको अध्ययन शुल्क वैज्ञानिक नभएको भन्दै त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन गरेका छन् । त्रिवि घडी भवनअगाडि आइतबार भेला भएका युवाहरूले त्रिवि विद्यार्थी संघर्ष समिति नामक ब्यानरबाट प्रदर्शन गरे । प्राविधिक बाहेकका मानविकी, शिक्षाशास्...
असार १, काठमाडौं । आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ । मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक गतेदेखि पठनपाठन शुरु गर्ने कार्यतालिका बनेको, सामुदायीक...
जेठ ३१, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असार २० गते भित्र विद्यार्थीको प्राप्तांक जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन देशभरका विद्यालयलाई निर्देशन दिएको छ । सोमबार...
जेठ २६, काठमाडौं । लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्देशन दिएका छन् । केही निजी प्रकाशकले भने नेपालको पुरानो नक्सा नेै छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले...
जेठ २०, काठमाडौँ । आर्थिक वर्ष ०७८/७९ को जेठ १५ गते सार्वजनिक गरिएको बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने र जनक शिक्षा साम...