शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

शिक्षा

आज २०औं लाेकतन्त्र दिवस ।

बैशाख  ११ काठमाडौं , जनआन्दोलन सम्पन्न भएको दिन बैशाख ११ गते आज २०औँ  लोकतन्त्र दिवस मनाइँदैछ  ।  १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको र जनताले जितेको दिनको सम्झनामा हरेक बैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ । ०६२-६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताक...

गाेठगाउँ सराेकार समाज द्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा भित्तेपात्राे लाेकार्पण तथा रक्तदान कार्यक्रम सम्पन्न ।

चैत २९ काठमाडौं , गाेठगाउँ सराेकार समाज द्वारा नयाँ वर्ष २०८३ सालकाे शुभकामना आदानप्रदान , संस्था द्वारा प्रकाशित भित्तेपात्राे लाेकार्पण तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष संजय कुमार थापाकाे अध्यक्षता ,सचिव मीन बहादुर श्रेष्ठको सञ्चालन ,कान्तिपुर अस्पताल रक्...

नयाँ वर्षको अवसर पारी सराेकार समाजले भित्तेपात्राे लाेकार्पण तथा खुल्ला रक्तदान कार्यक्रम गर्दै ।

चैत २६ काठमाडौं , नयाँ वर्ष २०८३ सालकाे अवसर पारी गाेठगाउँ सराेकार समाजले शुभकामना आदानप्रदान ,भित्तेपात्राे लाेकार्पण तथा खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्ने भएकाे छ । सराेकार समाजले चैत २८ गते शनिवार काठमाडौं महानगर पालिका वडा नं. ४ धुम्वाराहि शंखपार्क भित्र बिहान ११.०० बजे देखि दिउसा...

मन्त्रिपरिषदको वरीयता हेरफेर तेस्रो वरीयतामा रहेकाे शक्तिशाली गृहमन्त्री गुरूङ पुगे पाँचौ वरीयतामा ।

चैत २४ काठमाडौं , बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्काे  मन्त्रीहरूको वरीयता हेरफेर गरिएको छ , तेस्रो वरीयतामा रहेकाे शक्तिशाली गृहमन्त्री सुदन गुरूङ पाँचौं वरीयतामा पुगेकाे छ ।  तेस्रो र चौथोमा क्रमश: परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ उक्लिएका छन्  भने...

विचार वाटिकाकाे पहलमा क्यान्सर पीडित कार्कीलाई आर्थिक सहयाेग रकम हस्तान्तरण ।

चैत १२ काठमाडौं , रामेछाप जिल्ला  लिखु तामाकोसी -२ सैपु निवासी क्यान्सर पीडित जानुका कार्कीलाई विचार वाटिका मिडिया प्रा.लि.काे पहलमा संकलित आर्थिक सहयाेग रकम जम्मा रू ५८७८५ ।-(अन्ठाउन्न हजार सात सय पचासी रूपैयाँ ) आज हस्तान्तरण गरिएको  छ । कार्कीको छाेरी गिता बिष्ट सहयाेग दाताहरू सन...

महेश्वर पन्तको धर्तीमुनिका तारा लाेकार्पण ।

चैत २ काठमाडौं ,स्रष्टा एवम् संगीतकार महेश्वर पन्तद्वारा लिखित कथा सङ्ग्रह धर्तीमुनिका तारा एक विशेष साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ । साहित्यकार रमेश दाहालद्वारा सम्पादित उक्त कृतिको लोकार्पण अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)र कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त तत्वा...

सामाजिक सञ्जालमा फैलिएको हल्ला तथा भ्रम प्रति शर्माको गम्भीर ध्यानाकर्षण ।

फागुन २६ काठमाडौं , हिजाे देखि सामाजिक सञ्चालनमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएको विषयप्रति डा. सुनिल शर्माले  गम्भीर ध्यानाकर्षण गएकाे छ । सामाजिक सञ्जालमा शर्माले चुनाव हारेपछि आफ्नाे निजि हस्पिटलमा नि:शुल्क दिदैआएकाे सेवा सुविधा बन्द गरे बन्ने हल्ला प्रति  शर्मा सामाजिक सञ्जाल बा...

हिजाे मध्यरातिबाट मौनअवधि लागू , माैनअवधिमा के–के गर्न पाइँदैन ?

फागुन १९ काठमाडौँ , आगामी विहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिजाे राति १२ बजेदेखि माैन अवधि लागू भएकाे छ । राजनीतिक दलहरुले हिजाे मध्यरातिबाट प्रचार प्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ। मतदान हुने दिन भन्दा ४८ घण्टा अघि देखि मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुनजेल सम्म&nbs...

एमाले अध्यक्ष ओलीले प्रजातन्त्र दिवसकाे शुभकामना दिदै स्मरण गरे महत्वपूर्ण तीन जिम्मेवारी ।

फागुन ७ काठमाडौं , नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको शुभकामना दिँदै  महत्वपूर्ण जिम्मेवारी  स्मरण गराउने जनाएका छन् ।  अध्यक्ष ओलीले सामाजिक सञ्जाल बाट आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै सबै जागरूकतापूर्वक अघि बढ्न अपिल गर्नु भएकाे छ,...

नेपाल एग्रिटेक प्रदर्शनीमा किसान ,उद्यमी लगानी कर्ताहरूकाे बढ्दाे आकर्ष ।

माघ ३ भरतपुर ,कृषि क्षेत्रको आधुनिकीकरण, तथा नवीन प्रविधिको प्रवन्धन गर्ने उद्देश्यसहित आयोजना भैरहेकाे ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ प्रति देशभरका कृषि उद्यमी, किसान, सरोकार निकाय, तथा व्यवसायिक प्रतिष्ठानहरूको उल्लेखनीय चासो देखिएको छ । आयोजक मिडिया स्पेस सोलुसन्स प्रा.लि....

गाेठगाउँ- गाेठपानीकाे १३२ जना जेष्ठ नागरिकहरू लाई सराेकार समाज द्वारा न्यानाे कपडा वितरण ।

पुष ३० रामेछाप , रामेछाप नगरपालिका वडा नम्बर एक गाेठगाउँ- गाेठपानीकाे ७५ वर्ष भन्दा भन्दा माथिकाे १३२ जना जेष्ठ नागरिकहरू लाई टाेल - टाेल ,घर - घरमा पुगेर गाेठगाउँ सराेकार समाजले न्यानाे कपडा वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । गाेठगाउँ सराेकार समाजको साताैं स्थापना दिवसको अवसर पारि आजीवन सदस्...

बढ्दाे सवारी दुर्घटना न्यूनीकरणकाे लागि नेपालगन्जमा स्लो वाइक प्रतियोगिता हुदै ।

पुष २५ नेपालगन्ज ,बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि  नेपालगन्जमा  स्लो वाईक प्रतियोगिता हुने भएको छ । बास नेपालले विगत ५ बर्ष देखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृखला यहि पुष  २७ गते नेपालगन्जमा हुने तय गरिएकाे छ ,ट्राफिक प्रहरी कार्यालयको सहका...

सराेकार समाजले टाेल-टाेलमा पुगेर गरे १०४ जना जेष्ठ नागरिकहरू लाई न्यानाे कपडा वितरण ।

पुष २१ रामेछाप , गाेठगाउँ सराेकार समाजकाे साताैं स्थापना दिवसको अवसरमा गाेठगाउँ सराेकार समाजले ७५ वर्ष भन्दा माथिकाे गाेठगाउँ - गाेठपानीमै बस्नुहुने १०४ जना जेष्ठ नागरिकहरू लाई टाेल-टाेल ,घर-घरमा पुगि पहिलो चरणकाे न्यानाे कपडा वितरण कार्य सम्पन्न भएकाे छ । रामेछाप नगरपालिका वडा नं. १ वडा...

बेवारिसे र असहायहरूलाई क्लाेथ बैंक द्वारा सिरक वितरण ।

पुष १९ जनकपुर ,अहिले बढ्दै गरेकाे  कठ्याङ्ग्रिँदो जाडोमा जनकपुरधामका सडक पेटी तथा सार्वजनिक स्थानमा राती बेवारिसे र असहाय अवस्थामा सुतेका गरिब व्यक्तिहरूलाई लक्षित गरी क्लोथ बैंक नेपालले रात्रीकालीन सिरक वितरण अभियान सञ्चालन गरेको छ । क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झा, सचिव मनीष श्रीओम,प...

काठमाडौंमा राष्ट्रिय अपाँग महासंघ नेपालको सामाजिक परीक्षण सम्पन्न ।

पुष १६ काठमाडौं , सामाजिक जवाफदेहिता अभिबृद्धि गर्नका लागि राष्ट्रिय अपाँग महासंघ नेपालको सामाजिक परीक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । महासंघका संघिय अध्यक्ष देबिदत्त आचार्यको अध्यक्षतामा सम्पन्न भएकाे सामाजिक परीक्षण कार्यक्रममा महासंघको बार्षिक प्रतिबेदन महासचिव सुगम भट्राईले र सामाजिक प...

आजदेखि १५ गते सम्म मुग्लिनमा दोस्रो इच्छाकामना सुन्तला महोत्सव सुरु हुने ।

पुष ११ चितवन , चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा आज देखि पुष १५ गतेसम्म दाेस्राे इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिबल भैरहेकाे छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न पर्यटन प्रवन्धमा टेवा पुग्ने विश्वासका साथ महोत्सवक...

विद्यार्थीहरू सगै महिला समुहलाई डिजिटल युगमा हुने हिंसाको बारेमा सचेतना कार्यक्रम ।

मंसिर २४ ललितपुर ,लैगिक हिंसाविरुद्धको १६ दिने अभियन (नोभेम्बर २५ डिसेम्बर १०) अन्तर्गत ललितपुर जिल्ला महालक्ष्मीथान नगरपालिका अवस्थित श्री सिद्धिमंगल मा.वि.का बिद्यार्थीहरू , गाेदावरी नगरपालिका वडा नं. ५ लेलेको गणेश महिला समूह लगायतका विभिन्न स्कुलका विद्यार्थीहरुको साथै महिला समूहरुलाई डिजिटल युगम...

स्वरोजगारमुलक तालिममा सहभागीनै पाउन छाडे :-नगरप्रमुख चौधरी ।

मंसिर १९ दाङ, स्थानिय सरकारले युवाहरुलाई स्थानिय स्थरमै स्वोरजगारमुलक शिप सिकाएर आत्मनिर्भर गराउनको लागि सञ्चालन गरिने तालिममा सहभागीहरु नै पाउन गारो भएको घोराही उपमहानगरपालिकाको  नगर प्रमुख नरुलाल चौधरीले एक कार्यक्रममा बताउनु भयाे । घोराही उपमहानगरपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा घो...

आज विवाह पञ्चमीकाे मुख्य दिन जनकपुरधाममा धुमधाम सित विवाह पञ्ममी मनाउँदै ।

मंसिर ९  जनकपुरधाम , प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज त्रेता युगमा  भएकाे श्रीरामचन्द्र र सीताको विवाहको स्मरणमा बनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैटौँ  अर्थात मुख्य दिन जनकपुरधाममा विवाह पञ्चमी मनाइँदैछ । हिजाे सोमबार विवाह पञ्चमीको पूर्व...

समाजसेवी श्रेष्ठ द्वारा श्री विश्वामित्र गणेश मा.वि.का एक सय विद्यार्थीहरूलाई स्कुुल व्याग वितरण ।

मंसिर २ ललितपुर , मनकारी समाजसेवी शिव श्रेष्ठले ललितपुर जिल्लाकाे लुभु अबस्थित श्री विश्वामित्र गणेश माध्यमिक विद्यालयकाे कक्षा तिनमा अध्यनरत एक सय जना विद्यार्थीहरूलाई स्कुल व्याग लगायत स्टेशनरी आईटमहरू वितरण गर्नुभएको छ । नेवा परिषद नेपाल ,नेवा देय दवु महालक्ष्मीथान नगर समिति सहजकर्ता तथा न...