आईतवार ७ असार, २०८३
असार ७ काठमाडौं, नेपाली हास्य क्षेत्रका चर्चित कलाकार खेम शर्माकाे अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा निधन भएको छ ।
हास्य कलाकार शिवहरि पौडेल का अनुसार शर्माको अमेरिकामा आईतवार बिहान निधन भएकाे हाे, पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका शर्मा विगत सात वर्षदेखि क्यान्सरसँग संघर्षरत थिए,लामो समयदेखि उपचाररत रहेकाे शर्माको उपचारकै क्रममा निधन भएको जनाइएको छ।
चतुरेको दाउपेच टेलिफिल्ममार्फत लोकप्रियता हासिल गरेका शर्मा नेपाली हास्य क्षेत्रका परिचित कलाकार थिए,उक्त टेलिफिल्ममा ‘चतुरे’ पात्रको भूमिकाबाट उनी घरघरमा चिनिएका चर्चित कलाकार थिय,शर्माले विभिन्न टेलिफिल्म तथा चलचित्रहरूमा समेत अभिनय गरेका छन् ,शर्माले चतुरेको दाउपेच नामक चलचित्रसमेत निर्माण गरेका थिए ।
Bookmarked the page and the homepage too because clearly there is more to explore here, and a quick stop at wisdomvertex only made that more obvious, this is the kind of place I want to dig through over a weekend rather than rushing through during a coffee break tomorrow morning before getting back to work.
WalterNow
In the middle of an otherwise scattered day this post landed as a moment of focus, and a stop at brightamigo extended that focused feeling across more pages, content that anchors a fragmented day rather than contributing to the fragmentation is content with real centring effect and this site is providing that anchoring function for me.