कार्तिक २८ जुम्ला , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बाेधन गर्नु हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने बताउनु भयाे । प्रधानमन्त्री ओली...
कार्तिक ६ रामेछाप , असाेज १२ गते सुनकाेशी नदिमा आएकाे बाढीले बगाएको सिन्धुली र रामेछाप जाेड्ने पक्की पुल नेपाली सेनाले १८ दिन लगाएर निर्माण सम्पन्न गरि आज मंगलबार सडक विभागलाई हस्तान्तरण गरेकाे छ । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको अध्यक्षता तथा भाैतिक पूर्वाधार तथा यातायात मन...
कात्तिक २ रामेछाप , असाेज १२ गते सुनकाेशीमा आएकाे विनाशकारी बाढीले बगाएकाे सिन्धुली र रामेछाप जिल्ला जाेड्ने खुर्काेटकाे पक्की पुल तयारी भएकाे छ, नेपाली सेनाले बुधबार बेलुका साँझसम्म लगाएर दुई जिल्ला जाेड्ने पक्की पुल पुन निर्माणकार्य सम्पन्न गरेपछि भाेलि शनिबारदेखि पुलबाट यातायात सञ्चालन हुदै छ ।...
असाेज ६ काठमाडौं ,मनघरी फाउण्डेशन द्वारा आयाेजित काठमाडौंको नयाँ वानेश्वोरमा मुगुका तस्वीर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअ...
भदौ १९ काठमाडौं , नेपाल सरकार सहरी बिकाश मन्त्रालयले असाेज तीन गते संविधान दिवसकाे दिन देखि सर्वसाधारणको लागि धरहरा प्रवेशमा खुल्ला गर्ने भएकाे छ । धरहरा निर्माण गरिरहेकाे ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनले पनि सहरी मन्त्रालयकाे निर्णय सगै बाकी काम समयमै सक्न तिव्ररूपमा लागिरहेको जनाएकाे छ, रम...
ततश्रावण २९ रामेछाप , रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिकाकाे सिकारी डाडाँ , गाेगनपानी ,गाल्वा सडक र सित्खा ,गाेगनपानी ,धुले भाेटनागी सडक कालाे पत्रे गर्नकाे लागि टेन्डर आव्हान पश्चात् सम्झाैता गरेकाे १८ महिना भित्र काम सम्पन्न गरि सक्नु पर्ने सम्झाैता भए पनि सम्झाैता गरेकाे तीन व...
श्रवण १२ काठमाडौं , सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार तथा सुचना प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुरानो ऐन ,कानुन र निति खारेज गरि नयाँ ऐन ,कानुन र निति बनाउनु पर्ने बेला भएकाे बताउनु भएकाे छ । शुक्रबार क्यान महासंघले आयाेजना गरेकाे बीटुबी समिट २०२४ मा बाेल्नु हुँदै...
असार १४ काठमाडौं, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालनमा ल्याएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको ६ वर्षे कार्यकाल सम्पन्न भएको छ । राजधानीमा परियाेजनाले आज एक कार्यक्रमको आयोजना गर्दै कार्यकाल सम्पन्न भएको घोषणा गरेको हो । कृषि तथा पशुपन्छी विकास म...
असार ६ रामेछाप ,नेकपा( एमाले)ले लिखु तामाकोसी गाउँपालिका कमिटीले साेही गाउँपालिका प्रमुखलाई आउने आर्थिक बर्षमा पालिकामा समावेश गर्नुपर्ने न्यूनतम याेजनाहरू कार्यान्वयनकाे लागि १५ बुदे याेजनाकाे सूची बुझाएको छ । नेकपा ( एमाले ) ले स्थानीय निर्वाचन २०७९काे घाेषणा पत्र, प्रतिबद्धता...
जेष्ठ ४ सुनसरी , सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आज एक कार्यक्रमकाबिच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गर्न...
बैशाख २७ काठमाडौं ,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । अहिले ज...
काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताउनुभएको छ । वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल लगानी सम्मेलन २०२४’ का स...
काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्ने सांसद भगबती चौधरीले जोड दिएकी छन् । ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने, महिलाहरुमा वित्तीय पहुँच पुर्याउने तथा स्वाबलम्बन र उद्यमशिलतालाई अंगिकार गर्ने लघुवित्तको विकल्प नभएको जिकीर गर्दै सांसद चौधरीले...
कात्तिक २६ भक्तपुर , नेप्सेम्याक सेवा प्रा.लि. ले सेवानै धर्म हाे भन्ने मुल मान्यताका साथ खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएकाे छ । भक्तपुर नेप्सेम्याक द्वारा आयाेजित खुल्ला रक्तदान कार्यक्रममा ५१ जना रक्त दाताहरूले रगत दान गर्नुभएकाे थियाे भने निशुल्क स्वास्थ्य...
भदौ ३० काठमाडौं, नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज बिहानबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको छ । अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लिटरको १८३ रुपैयाँ पर्ने छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी...
भदौ १८ काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । मानव अधिकार आयोगको निमन्त्रणमा ओलीले अभिलेख केन्द्रको अवलोकन भ्रमण गरेको जनाइएको छ । भ्रमण गर्ने क्रममा देशको मानव अधिकारको अवस्था तथा आयोगले गरेका कार्यहरुका बारेमा आफ्नो धारणा...
भदौ ४ काठमाडौ ,नेकपा एमाले रामेछाप -काठमाडौं सम्पर्क मञ्चको महिला विभागद्वारा आयोजित महिला भेला तथा तिज विशेष कार्यक्रम हाेटल एवान भेन्यु काेटश्वरमा भब्यरूपमा सम्पन्न भएकाे छ । रामेछाप -काठमाडौं सम्पर्क मञ्चका सचिवालय सदस्य तथा महिला विभाग प्रमुख गिता श्रेष्ठको अध्यक्षतामा आयाेजना गरिए...
असाेज १७, काठमाडौं । गाेठगाउँ सराेकार समाजकाे तेस्राे वार्षिक साधारणसभा तथा वडा दशैकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ। राष्ट्रिय भुपू सैनिक संघ रामेछापका सभापति तथा गाेठगाउँका पूर्व जनप्रतिनिधि जय बहादुर कठायतकाे प्रमुख आतिथ्य र सराेकार समाजका अध्यक्ष संजय कुमार थापाको अध्यक्षत...
असाेज १६, काठमाडौं । जेष्ठ बचत तथा ऋण सहकारी संस्था लि.ले काेराेनाकाे महामारीमा समेत याे वर्ष विभिन्न शिर्षक मार्फत ३१ कराेड २५ लाख २७ हजार ८ सय १२ रूपैया ६३ पैसा कुल आम्दानी गर्न सफल भएकाे छ। सहकारीको १३औं वार्षिक साधारणसभामा अध्यक्ष ईन्दिरा अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै स...
श्रावण २५, काठमाडौं । एउटा वडामा एउटा पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् । वडा नम्बर–५ को हाँडीगाउँमा आज नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताए । ‘कठमाडौँ महानगरपालिकाले एक वडा एक प...