शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

मन्त्रिपरिषदको वरीयता हेरफेर तेस्रो वरीयतामा रहेकाे शक्तिशाली गृहमन्त्री गुरूङ पुगे पाँचौ वरीयतामा ।

मंगलवार २४ चैत्र, २०८२ Bichar Batika 1153


मन्त्रिपरिषदको वरीयता हेरफेर तेस्रो वरीयतामा रहेकाे शक्तिशाली गृहमन्त्री गुरूङ पुगे पाँचौ वरीयतामा ।

चैत २४ काठमाडौं , बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्काे  मन्त्रीहरूको वरीयता हेरफेर गरिएको छ , तेस्रो वरीयतामा रहेकाे शक्तिशाली गृहमन्त्री सुदन गुरूङ पाँचौं वरीयतामा पुगेकाे छ ।
 तेस्रो र चौथोमा क्रमश: परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ उक्लिएका छन्  भने यसअघि १५ नम्बरमा रहेकी सीता वादी आठौं स्थामा उक्लिएकी छन् र श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साह १५ औं  वरीयतामा रहेकाे छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री हरूकाे वरीयता  हेरफेर गरेका हुन् । 

 




मतहरू

Hilton

acne meds rx (http://acnemedsrx.com/)


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु