बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

शिक्षा

काेशी प्रदेश प्रमुख खापुङ द्वारा पाँच विद्येयक प्रमाणीकरण ।

 चैत १ काठमाडौं , प्रदेश प्रमुख परशुराम खापुङले  कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुख बाट प्रमाणित भई पेश हुन आएका देहायबमोजिमका विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा  २ बमोजिम  प्रमाणीकरण गर्नुभएको छ । &nbs...

रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा स्ववियु निर्वाचन लक्षित बिशेष छलफल तथा सामुहिक हाेली कार्यक्रम ।

फागुन २९ काठमाडौं , नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत स्ववियु निर्वाचन लक्षित विशेष छलफल तथा सामुहिक हाेली कार्यक्रम सम्पन्न भएकाे छ ।  रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता , सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन , ने...

लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित चार महिने नि:शुल्क जापानीज भाषा प्रशिक्षण कक्षा सम्पन्न ।

फागुन २५ काठमाडौं , नेकपा ( एमाले) लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत चार महिने नि:शुल्क  जापानीज भाषा प्रशिक्षण कक्षा सम्पन्न भएकाे छ ।   लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङकाे अध्यक्षता , नेकपा ( एमाले) केन्द्रीय सम्पर्क समन्वय कमिटी संयाेज...

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा अन्तरक्रिया कार्यक्रम ।

फागुन २४ काठमाडौं , ११५ औं  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको व्यवस्थापनमा महिला विभाग द्वारा आयाेजीत महिला भेला तथा वर्तमान समयमा महिलाहरूकाे नेतृत्व विकासमा चुनाैति र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । &nb...

राष्ट्रिय घर निर्माण फेस्ट २०८१ मा नेपाल इको प्यालन सहभागी ।

फागुन १७ काठमाडौं,स्कील सेवाको आयोजनामा नेपालमै पहिलो पटक राजधानीको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सवमा नेपाल इको प्यानलले पनि सहभागिता जनाएको छ । नयाँ घर निर्माण सहजीकरणका लागि अवश्यक सम्पूर्ण सेवाहरू एउटै छानामुनीबाट गर्ने र निर्माण सम्बन्धी मापदण्डहरू...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदै ।

फागुन १६काठमाडौं ,काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा जापान, भारत, चीन, थाईल्याण्ड, बंगलादेश...

रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा खुल्ला रक्तदान तथा नि: शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न ।

बहादुर फागुन  १० काठमाडौं , नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रजातन्त्र दिवसको अवसरमा आयाेजीत खुल्ला रक्तदान तथा नि: शुल्क आँखा शिविर कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकाे छ ।   सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता ,सचिव निराजन...

रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई ।

फागुन ८ काठमाडौं ,नेपाल स्रष्टा समाजले रेखा -पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने भएको छ । नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । रु.१ लाख १सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान नेपाली सा...

प्रजातन्त्र दिवसको अवसरमा सम्पर्क मञ्च द्वारा खुल्ला रक्तदान तथा नि:शुल्क आँखा शिविर कार्यक्रम गर्दै ।

फागुन ७ काठमाडौं , प्रजातन्त्र दिवसको अवसरमा नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले खुल्ला रक्तदान तथा नि:शुल्क आँखा शिविर कार्यक्रम गर्न गहिरहेकाे सम्पर्क मञ्चको उपाध्यक्ष तथा प्रचारप्रसार विभाग प्रमुख दिलिप श्रेष्ठले जानकारी गराउनु भयाे । फागुन १० गते शनिवार  नेपाल कमर्श क...

चिसापानी जनकल्याण समाज द्वारा आयाेजीत २२औं रक्तदान कार्यक्रम सम्पन्न ।

फागुन ३ काठमाडौं , चिसापानी जनकल्याण समाज द्वारा आयाेजीत २२औं रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।  कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाकाे प्राविधिक सहयाेगमा नेपाल कमर्श क्याम्पस मीन भवनमा आयाेजना गरिएकाे रक्तदान कार्यक्रममा ३३जना रक्तदाताहरूले रक्तदान गरेकाे छ । मन्थली नगरपाल...

‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न।

माघ २९ काठमाडौँ ,'नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न भएको छ , डिडान गोकर्णेश्वर र के.के मिडियाको संयुक्त आयोजनमा काठमाडौँको टाइमलाइन स्कुलमा उक्त प्रतियोगिता सम्पन्न भएको थियाे । नृत्य निर्देशक एंव अध्यक्ष केशव कोइरालाका अनुसार बालबालिकाह...

गाेठगाउँ - गाेठपानीका क्यान्सर पिडित श्रेष्ठलाई सराेकार समाज द्वारा थप सहयाेग ७७ हजार पाँच सय हस्तान्तरण ।

माघ २७ काठमाडौं , रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ - गाेठपानी निवासी क्यान्सर पिडित पार्वती श्रेष्ठलाई गाेठगाउँ सराेकार समाजले थप आर्थिक सहयाेग रकम रू ७७ हजार पाँच सय पाँच  रूपैयाँ हस्तान्तरण गरेकाे छ ।   गाेठगाउँ सराेकार समाजका आजीवन सदस्य युद्व बहादुर श्रेष्ठकाे  पह...

श्री शान्ति आधारभूत विद्यालयकाे ६८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

माघ २३ पाेखरा, पोखरा महानगरपालिका, वडा नं. ३०, शिशुवास्थित श्री शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा वसन्त पञ्चमीको दिन भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३० वडा अध्यक्ष दुर्गाप्रस...

क्यान्सर पिडित श्रेष्ठलाई गाेठगाउँ सराेकार समाज द्वारा १ लाख ५५ हजार आर्थिक सहयाेग ।

माघ २०  काठमाडौं , गाेठगाउँ सराेकार समाजकाे पहलमा देश बिदेश बाट संकलित एक मुष्ट १ लाख ५५ हजार ४ सय चालीस रूपैयाँ आर्थिक सहयाेग गाेठगाउँ सराेकार समाजका अध्यक्ष संजय कुमार थापाले रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ - गाेठपानी निवासी क्यान्सर पिडित पार्वती श्रेष्ठलाई हस्तान्तरण गर्नु भएकाे छ ।...

सञ्चारकर्मी तथा गीतकार अधिकारीको आलेख संग्रह मेराे कलमका डाेबहरू लाेकार्पण।

  माघ १० काठमाडौ ,सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएकाे छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको...

देशलाई लाेडसेडिङ मुक्त बनाउने अभियानमा मलाई उपभोक्ताले ठुलाे साथ दिएकाे छ:- कार्यकारी निर्देशक घिसिङ ।

माघ ७ काठमाडौं , दैनिक १८ घण्टासम्मको लोड सेडिङ अन्त्य गर्न आफुलाई उपभोक्ताले ठूलो सहयोग गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएको छ । २०७३ सालको तिहारदेखि काठमाडौंलाई लोडसेडिङ मुक्त गरेसँगै २ वर्षभित्रै देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा आफुलाई उपभोक्ताले...

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड।

माघ ६काठमाडौं , देवदहमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले जितेको छ । माघ ३ देखि ५ गतेसम्म संचालन भएको प्रतियोगितामा देवदह बुद्ध पब्लिकले १० स्वर्ण पदक जित्दै रनिङ शिल्ड उचालेको हो । प्रतियोगितामा बुद्ध पब्लिकले १० स्वर्ण,...

अमेरिकी राष्ट्रपति ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन सांसद ढकाल अमेरिका प्रस्थान ।

माघ ६ काठमाडौ , प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल  सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्  । सांसद ढकाल यहि जनवरी २० तारिकमा दिन अमेरिकाको वाशिंगटन, डी.सी.आयोजना  हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् । भ्रमणमा सांसद ढकाल...

एनएमसीमा नयाँ विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण कार्यक्रम ।

  माघ ३ काठमाडौं , नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले आज एमविविएस, विडिएस, विएस्सी नर्सिङ, विएस्सी ल्याव मेड तथा विएस्सी एमआइटीमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर...

नेकका सात विद्यार्थीलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती वितरण ।

माघ २ भक्तपुर ,भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले विद्यार्थीहरुलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती वितरण गरेको छ । सोमबार नेक सिपिएसमा एक कार्यक्रमको आयोजना गरि स्नातकोत्तर तहको ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका सात जना विद्यार्थीहरुलाई उक्त छात्रवृत...