असार १७ काठमाडौं ,नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपालेली वास्तुविद् समाज (सोना) बीच शैक्षिक तथा व्यवसायिक गतिविधि सञ्चालन गर्नका लागि शैक्षिक समझदारी कायम भएको छ । नेक र सोना विचको शैक्षिक साझेदारीले नेकमा शैक्षिक तथा व्यावसायिक गतिविधिहरूलाई थप समृद्ध बनाउने अपेक्षा गरिएको छ । समझदारी पत्र...
असार १६ रामेछाप , नेकपा ( एमाले ) जिल्ला कमिटी रामेछापले राजनैतिक र सांगठानिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपमहासचिव तथा नेपाल सरकारको सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङकाे प्रमुख आतिथ्यतामा मंगलबार जिल्ला स्तरीय कार्यशालाकाे आयोजना ग...
रमेश कुमार बाेहाेरा, असार १६ काठमाडौं ,असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । दुर्भाग्य यो दिन कृषि नीति, किसानको अवस्था र खाद्य सुरक्षाप्रतिको राज्यको गम्भीरता परीक्षण हुने सट्टा...
असार १५ रामेछाप ,नेकपा ( एमाले )का तत्कालीन महासचिव जननेता मदन भण्डारीकाे ७४ औं जन्म जयन्तीको अवसरमा नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको आयोजनामा तथा रामेछाप नगर कमिटीको व्यवस्थापनमा पुष्पलाल पार्क, भंगेरीमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। जननेता भण्डारीकाे...
असार १३ काठमाडौं , नेकपा ( एमाले ) का तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा नेकपा ( एमाले ) सम्पर्क समन्वय कमिटीले २०८२ असार १४ गते शनिबार मैत्रीपूर्ण म्याराथन कार्यक्रमको आयाेजना गर्न गहिरहेकाे छ । तत्कालीन महासचिव भण्डारीको सम्झनामा भाेली असार १४ गते शनिवार ...
असार ७ काभ्रे ,करुणामय मानव विकास संघले विभिन्न ठाउँका ८७ जना गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रधान गरेको छ । काभ्रेको बनेपास्थित जनज्योति मावि जनागालमा सम्पन्न भएको कार्यक्रममा सामुदायिक विद्यालय, उच्च मावि तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, ड्रेस, जुत्तालगायतका...
असार ५भक्तपुर ,न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएकाे छ । मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । बागमती प्रदेश सरकारका सांसद माननीय नुरज बज्राचार्...
असार २ भक्तपुर , सात एजेन्डा माथि छलफल गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ सम्पन्न गरेको छ । पत्रकारिता सम्मेलनमा निम्न एजेन्डाहरू माथि छलफल भएको थियो । १) मातृभाषा संरक्षणका लागि पत्रकारिता । २) मातृभाषा पत्रकारिताको अभ्यास र प्रवृत्ति । ३) सरकारी सञ्चार मा...
जेष्ठ ३१ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने माेबाईल मर्मत तालिमकाे आज बाट उद्घाटन भएकाे छ । रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता,सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन तथा सम्पर्क समन्वय कमिटी संयाेजक श्...
जेष्ठ २९ ललितपुर ,दक्षिण एशियाका विभिन्न देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ हुने भएको छ । ललितपुरमा पत्रकार सम्मेलन गरेर देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले आउँदो जेठ ३०...
जेष्ठ २६ काठमाडौं , नेकपा (एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले जेष्ठ ३१ गते शनिवार देखि एक महिने माेबाईल मर्मत तालिम गराउने भएकाे छ । रामेछाप - काठमाडौं सम्पर्क मञ्च मातहतको दुबै प्रदेश सभा क्षेत्रीय सम्पर्क मञ्च र आठै ओटा नगर/ गाउँपालिका सम्पर्क मञ्चको सिफारिसमा तीन- तीन जना...
जेष्ठ २५ काठमाडौं ,विश्व रक्तदाता दिवस २०२५ काे अवसरमा ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) पुर्वी भेगीय क्षेत्रको आयोजनामा जेष्ठ २४ गते शनिवार वाकाथन प्रतियोगिता सम्पन्न भएको छ । ब्लाेदान पुर्वी भेगीय क्षेत्रकाे अध्यक्ष रवि रिमालकाे सभापतित्वमा , ब्लाेदानका केन्द्रीय सल्लाहकार स...
जेष्ठ २४ काठमाडौँ, खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँमा मारवाडी समिति नेपाल अन्तरगतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल दिवश तथा विश्व वातावरण दिवशको अवसर पारेर “वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ आयोजना गरिएको साइकल यात्रा कार्य...
जेष्ठ ४ काठमाडौं , नेपाली कांग्रेसका नेता एवम् संसद डा.शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’को लोकर्पण गर्नुभयो । महाराजगञ्ज स्थित निवासमा एक कार्यक्रमका बीच नियात्रा सङ्ग्रहको विमोचन गर्नुभएको हो । श्रेष्ठले...
बैशाख २८ काठमाडौं , रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ सानीमदाै निवासी राजु भुजेलकाे छाेरा प्रशान्त भुजेल धेरै कम बच्चाहरू लाई लाग्ने जन्मजात राेग हिर्शस्प्रंग राेग ( Hirschsprung Disease) बाट ग्रसित भुजेलकाे उपचारमा केही आर्थिक सहयाेग पुगाेस भन्ने उद्देश्यले विचार वाटिका मिडिया प्...
बैशाख २५ काठमाडौं, नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूका लागि नयाँ रूपको प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान गरिएको हो । जापान ऊर्जा सुरक्षा संघ जापान र नेपाल इन्जिनियरिङ...
बैशाख २४ काठमाडौं , नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ । रिभर ट्यूबिङ्ग बारे अहिले धेरैको चासोको विषय बनेको छ । यो सेवामा सहभागी पर्यटकहरू...
बैशाख १८ भक्तपुर , नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालन सामाजिक बैज्ञानिकका रूपमा परिचालन भएका छन् । कलेजका सिभिल इन्जिनियरिङ विभागका २० जना विद्यार्थीहरूलाई सामाजिक वैज्ञानिकको रूपमा छनोट गरिएकाे हाे । उनीहरूले सरल उपकरण तथा मोबाइल प्रविधिको प्रयोगमार...
रमेशकुमार बाेहाेरा, बैशाख १६ काठमाडौं ,समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव समुदाय प्रविधिमय बन्द...
वैशाख १४ काठमाडौं ,मुलुकको पहिलो साप्ताहिक टेलिभिजन कार्यक्रम “अर्थको अर्थ” कार्यक्रमले हिजाेदेखि ३१ वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश गरेको छ । आर्थिक गतिविधिका विभिन्न पाटापक्षलाई केलाउँदै समाचार एवम् विशेष कार्यक्रमको रुपमा निर्माण गरी आइविएन मिडिया एण्ड रिचसर्च प्रा.लि.ले उत्पा...