सुनिल बाबु पन्त, भदौ १५ काठमाडौं ,नेपालको लोकतन्त्र, सामाजिक न्याय र समावेशीकरणको यात्रामा नागरिक समाजको योगदानलाई अस्वीकार गर्न सकिँदैन। २०४६ को प्रजातान्त्रिक आन्दोलन होस् वा २०६२/६३ को जनआन्दोलन हाेस् नागरिक समाजले आवाजविहीनहरूको आवाज बनेर परिवर्तन सम्भव गराएको छ।...
भदौ १५ काठमाडौं , नेकपा ( एमाले ) बागमती प्रदेश सम्पर्क कमिटी द्वारा आयाेजीत समृद्ध बागमतीकाे लागि युवा सहभागीता बिषयक वक्तृत्वकला प्रतियोगितामा रामेछाप - काठमाडौं सम्पर्क मञ्चको तर्फबाट प्रतिनिधित्व गर्दै जेनिशा बस्नेत तृतीय हुन सफल भएकाे छ । बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष&n...
भदौ १२ काठमाडौं , नेपाल सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल सञ्चालकहरूलाई नेपालमा दर्ता हुन ७ दिने अन्तिम अल्टिमेटम दिएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई नेपालभित्र क्रमशः बन्द गर्द...
भदौ ८ पाेखरा ,हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको पाेखरामा स्वागत कार्यक्रम सम्पन्न भएकाे छ । पोखराको दिपेन्द्र सिटी हलमा हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक कक्षा ११ तथा विद्यालयका विद्यार्थीलाई लक्षित गरी भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमका प्रमुख अतिथि नेपाल प्र...
रमेशकुमार बाेहाेरा , भदाै ७ काठमाडौं , हाम्रो देश नेपालको सांस्कृतिक चेतनामा जरा गाडेर बसेका पर्वहरूलाई नजिकबाट नियाल्दा प्रष्ट बुझ्न सकिन्छ कि तिनीहरू केवल धार्मिक अनुष्ठान वा कर्मकाण्डमा सीमित छैनन् । तिनीहरूले परिवार, समाज, मूल्य, अनुशासन, परम्परा र सामूहिक चेतनाको अदृश्य धागोलाई मजबुत बनाउन महत...
भदाै ५ काठमाडौं , शिक्षा विधेयकमा निजी विद्यालयलाई असर पर्ने व्यवस्था गर्न लागिएको भन्दै प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा आन्दोलनका कार्यक्रमकाे घोषणा गरेकाे छ । हिजाे बुधबार पत्रकार सम्मेलन गर्दै प्याब्सन र एनप्याब्सनले विधेयकमा पूर्ण छात्रवृत्ति शब्द नराख्न , गैरनाफामूलक भनी उल्लेख नगर...
भदौ ४ काठमाडौं , खानेपानीमन्त्री प्रदीप यादव र सचिव इ. प्रमिलादेबी शाक्य(बज्राचार्य)बीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान भएकाे छ । मन्त्रालयको सभाहलमा मन्त्री यादवसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव इ.बज्राचार्यले कार्यसम्पादन सम्झौता आ...
भदौ २ काठमाडौं , मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुकाे पहिलाे राेजाईमा परेकाे छ । विगत ३१ वर्षदेखि नेपालको इन्जिनियरिङ शिक्षाको उन्नयनका साथै दक्ष जनशक्ति उत्पादनमा टेवा दिँदै आइरहेको नेकप्रति विद्यार्थीको रुचि...
साउन ३० रामेछाप , राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी रामेछापद्वारा आयोजित मन्थली नगरपालिका वडा नम्बर ५ सुनार पानीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे छ । राष्ट्रिय युवासंघ नेपालकाे केन्द्रीय सर्कुलर अनुसार राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी रामेछापका संयाेजक...
साउन २४ काठमाडौं , हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर बिहानै उठि नुवाएर जनै र हातमा डाेरा बाध्नुकाे साथै घर घरमा क्वाँटी खाएर मनाउने प्रचलन छ । क्वाँटी खाने प्रचलन खासगरी नेवार समुदायमा बढी रहेपनि पछिल्लो सयम सबै समुदायमा...
साउन २३ काठमाडौं ,नेपाल आदिवासी जनजाति महासंघले ३१औं विश्व आदिवासी दिवस यसपटक एक साता लामो कार्यक्रममार्फत भव्य रूपमा मनाउने तयारी रहेको महासंघका अध्यक्ष गेल्जे लामाले बताउनु भयाे । साउन २२ गते बिहीबार वसन्तपुर डबलीमा भएको ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आदिवासी ज्ञान प...
साउन १६ काठमाडौं , नेपाल सरकारले काेदाेजन्य खाद्य काे आयत राेक्न उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा पहिलाे पटक 'कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित साउन १६ लाई राष्ट्रिय कोदो दिवसको घाेषणा गरे सगै आज प्रथम राष्ट्रिय काेदाे दिवस मना...
साउन १२ काठमाडौं , नागरिक समाजले आयोजना गरेको एक अन्तरकृया कार्यक्रममा अधिवक्ता बिष्णु गिरीले देशैभरीका स्थानीय निकायमा कानूनी साक्षरता अभियान सञ्चालन गरिनुपर्ने जोड दिएका छ। ललितपुर बार एसोसियसनका सदस्य समेत रहेका अधिवक्ता गिरीले कानूनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनता...
साउन ११ काठमाडौं , गाेठगाउँ सराेकार समाजले माध्यामिक शिक्षा परिक्षा ( SEE) २०८१ मा कुलेश्वर आवास माध्यमिक विद्यालय काठमाडौं बाट 4GPA ल्याई उत्तीर्ण हुने रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँका पल्पसा थापा र महेन्द्राेदय माध्यमिक विद्यालय मन्थलीबाट 4GPA ल्याई उत्तीर्ण हुने रामेछाप जिल्ल...
साउन ८ रामेछाप, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा रामेछापको भंगेरीमा विविध जनवादी सांस्कृतिक कार्यक्रमसहित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेकपा (एमाले) जिल्ला कमिटी रामेछाप र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बागमती प्रद...
साउन ७ काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ स्मृति दिवसको अवसरमा नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले काेटेश्वर देखि कीर्तिपुर चम्पादेवि स्थिति पुष्पलाल पार्क सम्म पदयात्रा तथा काेणसभा कार्यक्रम सम्पन्न भएकाे छ । सम्पर्क मञ्च...
साउन ४ रामेछाप ,नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको अवसरमा साउन ७ गते रामेछाप नगरपालिका–८ स्थित पुष्पलालकाे जन्मथलो भंगेरीमा स्मृति दिवस तथा जनवादी सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। नेकपा (एमाले) जिल्ला कमिटी रामेछा...
साउन २ विरगञ्ज , खानेपानी मन्त्री प्रदिप यादवको विशेष उपस्थितिमा खानेपानी मन्त्रालय अन्तरगतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल खानेपानी संस्थानका तर्फबाट महाप्रवन्धक...
साउन १ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने नि:शुल्क माेबाईल मर्मत तालिम सम्पन्न भएकाे छ । जेठ ३१ गते शनिवार नेकपा ( एमाले ) का केन्द्रीय सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटीको इन्चार्ज सरस्वती बस्नेतको प्रमुख आतिथ्यतामा एक कार्यक्रमक...
असार ३० काठमाडौं , सफल व्यवसायी भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरूङले ९ कराेड ५० लाखमा बनाईदिएकाे त्रि.वि. शिक्षण अस्पतालकाे ईएचएस भवन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज शिक्षण अस्...