आईतवार २० बैशाख, २०८३ (Sunday May 03, 2026)

बाबुराम आज स्वदेश फर्किँदै

मंगलवार १८ फाल्गुन, २०७७ bicharbatika 2566


बाबुराम आज स्वदेश फर्किँदै

 

१८ फागुन, काठमाडौं । 
स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा बाबुराम भट्टराई मंगलबार फर्किने भएका छन् । भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन उनको सचिवालयले जनाएको छ । उनी दिउँसो २ बजे दिल्लीबाट काठमाडौं प्रस्थान गर्ने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

न्युरो(इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँको यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।

बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । तर, दुई तीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन् । तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चिकित्सकको सुझाव छ ।

भट्टराई यही फागुन ९ गते नयाँ दिल्ली गएका थिए ।




मतहरू

Dawduandy

https://buypropeciaon.com/ - Propecia

Lizanna

http://buytadalafshop.com/ - buy liquid cialis online

WefInfofs

propecia pharmacy

plaquenil hydroxychloroquine

Cyproheptadine 4mg For Purchase

what is gabapentin good for?

cialis laboratorios lilly

vortunk

finasteride

Purfpourl

difference generic brand cialis https://alevitrasp.com

Zebouch

emia Waxwyd plaquenil buy Sgnqvp


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु