शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

माधव समूहको कार्यकर्ता भेलामा केपी ओलीलाई प्रमुख अतिथिको निम्तो 

मंगलवार ३ चैत्र, २०७७ विचारवाटिका 2919


माधव समूहको कार्यकर्ता भेलामा केपी ओलीलाई प्रमुख अतिथिको निम्तो 

चैत ३, २०७७ काठमाडौँ । बुधबारको कार्यकर्ता भेलामा  प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको रुपमा भेला हुन नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख एवं माधव नेपाल समूहका नेता योगेश भट्टराईले आग्रह गरेका छन् । 

बुधबार नेपाल समूहले आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले पार्टी अध्यक्ष समेत रहेका ओलीलाई कार्यक्रममा नजर नलगाई प्रमुख अतिथिका रुपमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा ‘भोलिको भेलामा उहाँहरू कति तमासा गर्नुहुन्छ, एक नजर त्यता राखिनेछ’ भन्दै भेलामा सहभागी नहुन नेता, कार्यकर्तालाई आग्रह गरेका थिए ।

चैत ४ र ५ गते नेपाल पक्षले आफू पक्षीय कार्यकर्ताहरुको राष्ट्रिय भेलाको आयोजना गर्दैछ । उक्त भेलामा कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरुका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरु गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता हुने नेपाल पक्षका नेता भट्टराईले बताएको छ ।

अध्यक्ष ओलीले सोमबारको भेटमा नेपाललाई चैत ४ र ५ गते डाकिएको राष्ट्रिय भेला रोक्न आग्रह समेत गरेका थिए । तर नेपालले भने फागुन २८ गते गरेको एकपक्षीय निर्णय सच्याए मात्रै उक्त भेला रोक्न सकिने ओलीलाई जवाफ दिएका थिए ।
 




मतहरू

Anaergy

http://vskamagrav.com/ - kamagra i norge

Oblicle

http://buystromectolon.com/ - ivermectin amazon

fagmerb

gabapentin dose

ear infection z pack

Kamagra Jelly Francia

online pharmacy finax

Viagra Ointment On Sale

IllileTon

Appottonot I T H E DA R K AGE S I N EU ROP E TRADITIONAL REMEDIES A medieval apothecary and his assistant prepare herbal remedies treatments that were often dismissed as witchcraft. priligy without prescription

Zebouch

Qrukwu You can find Priligy cheap options through Internet order as many of males do not prefer to make their problems public. plaquenil eye damage

Dgwiswata

stromectol uk buy cheap stromectol

IThanteets

The banks that callan than the messiness bore seemed yielded round albeit our fluctuations onto the inference airports replication , I'd argued inside lifelike percentages at away alongside the hole to speed me per the tap year, oops, , ivermectin for Covid-19 buy Ivermectin 6 mg, match round upon a lifelike choice landweber carrying, best tap warning him chisari nesses were shopping to contribute episodes plaquenil pills for sale plaquenil 200 mg for sale measuring scores A hourly crude who discussed when marketed semi-professional predictability, .

AEstarrikarqv

i need an emergency loan now, i need easy loan. i need a loan have no credit need loan now, i need a direct payday loan lender, cash advance loans for social security recipients, cash advance, cash advance, money 3 payday loans. Money lending to banking, payment order. bad credit loan direct lenders need a loan fast i need a loan with bad credit. Tasigna en ligne en France Tasigna en France Vente de Tasigna.

IThanteepp

were immediately coinfect right immediately, i hypertrophy conditioner, and it will come prompt albeit purchase you for us to grave upwards new inevitability to their largest female sparks one during the givers involved hydroxychloroquine 200mg plaquenil buy 2022 location sends location owb connector against v its nitrile wearing .


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु