मंगलवार १७ चैत्र, २०७७
चैत १७, हेटौंडा । भोलि देखि हेटौंडा उपमहानगरपालिका भित्रका निजी विद्यालयहरु खोल्न निजी तथा आवसीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) मकवानपुरले अनुरोध गरेको छ ।
आज उपमहानगरपालिकाले संयुक्त रुपमा एक सूचना जारी गर्दै हेटौंडा उपमहानगरपालिका भित्र घाम लागेको र वातावरण अनुकुल बन्दै गएको भन्दै भोलिदेखि विद्यालय खोल्न अनुरोध गरेको हो ।
वायू प्रदुषण बढेको कारण आजबाट चारदिन देशभरका शिक्षण संस्था बन्द हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
तर प्याब्सन मकवानपुरले भने हेटौंडा उपमहानगरपालिकामा घाम लागेको र वातावरण अनुकुल बन्दै गएको भन्दै विद्यालय सुचारु गर्न आग्रह गरेको छ ।
http://buystromectolon.com/ - Stromectol
Real Legally Acticin Free Shipping Next Day Delivery
Cialis Benefici
Viagra Shop Forum
best price usa tadalafil tadalafil online
buy cialis pills tadalafil daily online
tadalafil goodrx cheap generic cialis for sale
DionBism http://alevitrasp.com
cheap erectile dysfunction pills online pharmacy in canada online
canadian pharmacy adipex prescription drugs in mexico
smocupt
ivermectin dosage for scabies