मंगलवार २४ चैत्र, २०७७
चैत २४, काठमाडौं । नेकपा एमाले प्रवेश गरेका आफ्ना ४ जना प्रतिनिधिसभा सदस्यलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ ।
शहरी विकास मन्त्री प्रभु शाह, ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सचिवालयलाई दिएका छन् ।
माओवादी केन्द्रले उनीहरुलाई पार्टीको साधारण सदस्य पनि नहरने गरी निश्कासन गरेको छ ।
एमाले प्रवेश गरेका नेता रामबहादुर थापा बादललाई पनि मंगलबार नै कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउने माओवादी केन्द्रको तयारी छ ।

priligy dapoxetine amazon No Emotional mess or anything like that
majorsite
Your writing is perfect and complete. majorsite However, I think it will be more wonderful if your post includes additional topics that I am thinking of. I have a lot of posts on my site similar to your topic. Would you like to visit once?