मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

प्रधानमन्त्रीले क्युआर कोडमार्फत् खोले बैंक खाता

आईतवार १९ बैशाख, २०७८ विचारवाटिका 2808


प्रधानमन्त्रीले क्युआर कोडमार्फत् खोले बैंक खाता

वैशाख १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा क्युआर कोड मार्फत् बैंक खाता खोल्दै नागरिक एपको उदघाटन आजबामट गरेका छन् । 

नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा प्रधानमन्त्री ओलीले खाता खोलेको जानकारी दिए । उनले भने, ‘अहिले भर्खरै खाता खोलेको र अहिले भर्खरै खाता नम्बर प्राप्त भइसकेको छ ।’

सञ्चार मन्त्रालयले राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिक एपबाट बैंक खाता खोल्न सकिने, सवारी कर तिर्ने र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने बताए ।




मतहरू

estuack

ivermectin tractor supply Nuovo Levitra Orosolubile

Wheetabar

cialis tolterodine 2 mg capsule Chris Lindstrom, director of the U cialis 20mg Amoxicillin clavulanic acid syrup and cefixime was available at primary and secondary care facilities of GNCT, Delhi and MCD and only at one tertiary care facility of MCD


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु