शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

बाँकेमा लम्बियो निषेधाज्ञा

सोमबार ३ जेष्ठ, २०७८ विचारवाटिका 2234


बाँकेमा लम्बियो निषेधाज्ञा

जेठ ३, काठमाडौं । कोभिड-१९ को संक्रमण दरमा कमी नआइ परिस्थिति असहज बन्दै गइरहेकोले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थालाई अझ प्रभावकारी बनाउनका लागि बाँकेमा जारी निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ ।

सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक विज्ञप्ति जारी गर्दै सोमबार (जेठ ३ गते) राति १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्म लम्ब्याउने निणर्य भएको जानकारी दिएका हुन् ।

हेर्नुहोस् विज्ञप्ति :

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु