मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

नेप्सेम्याकबाट खाद्यान्न राहत वितरण

बुधबार ५ जेष्ठ, २०७८ विचारवाटिका 2592


नेप्सेम्याकबाट खाद्यान्न राहत वितरण

जेठ ५, काठमाडौं ।अशक्त एवं बिपन्न परिवारको दैनिकीमा लकडाउनले पारेको असहजतालाई न्युनिकरण गर्न नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)ले ललितपुरका केही परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

कार्यक्रममा शारीरिक रूपले फरक क्षमता भएका, आर्थिक हिसाबले कमजोर र लकडाउनको समयमा पूर्ण बेरोजगार रहेका २१ परिवारलाई प्रति परिवार रु. ३,००० मूल्य बराबरको सामग्री प्रदान गरिएको हो । ललितपुरको नयाँबाटो स्थित संस्थाकै प्रांगणमा सामाजिक दूरी कायम गरी पालो पालो बोलाएर सो कार्यक्रम गरिएको हो ।

संस्थाका उपाध्यक्ष श्री सरस्वती आचार्यले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । गैर सरकारी संस्था महासंघ, जिल्ला शाखा ललितपुरका अध्यक्ष समेत रहनुभएका आयोजक संस्थाका सचिव एवं कार्यकारी निर्देशक श्री टिकाराम दाहालले सामाजिक उत्तरदायित्वलाई मनन गरी अफ्ठेरो स्थितिका परिवारलाई थोरै भएपनि राहत पुगोस् भन्ने हेतुले यस्तो कार्यक्रम राखिएको बताउनुभयो ।

राहत प्याकेजमा चामल, आँटा, दाल, तेल, नुन, चिनी एवं साबुन, सेनिटाइजर लगायतका सामग्री रहेका थिए ।




मतहरू

Dawduandy

http://buypropeciaon.com/ - propecia costco

Oblicle

https://buystromectolon.com/ - Stromectol

Dawduandy

http://buypropeciaon.com/ - ciproflaxin

propecia for sale online

Cialis Generic Vs Brand

Lizanna

http://buytadalafshop.com/ - buy cialis online cheap

smocupt

Stromectol

Propecia

Newzealand Pharmacy Domperidone

Lizanna

https://buytadalafshop.com/ - Cialis

Priligy

Priligy Paraguay

Avalayday

plaquenil eye exam

plaquenil weight gain

Viagra 30 Anni

buy hcq

Prescription Viagra Online

neurontin

Comprar Cialis Online Contrareembolso

propecia 5mg

cialis drug sample viagra

Ddegswata

tadalafil mechanism of action tadalafil 5mg once daily

Rwhswata

how to take sildenafil teva sildenafil

estuack

where to buy stromectol without prescription Buy Cytotec 10 Pills


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु