बिहीबार ११ असार, २०८३ (Thursday June 25, 2026)

ललितपुर महानगरले जेठ २५ भित्र विद्यार्थीको नतिजा प्रकाशन गर्न दियो निर्देशन

शुक्रबार ७ जेष्ठ, २०७८ विचारवाटिका 3018


ललितपुर महानगरले जेठ २५ भित्र विद्यार्थीको नतिजा प्रकाशन गर्न दियो निर्देशन

जेठ ७, ललितपुर । विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक एवं वैकल्पिक विधिबाट मूल्यांकन गर्न ललितपुर महानगरले निर्देशन दिएको छ ।

शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले शुक्रबार सूचना जारी गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्यांकनको आधारमा गरिएको परिक्षाको आएको नतिजा २५ गतेभित्र शिक्षा महाशाखामा पठाउन निर्देशन दिएका छन् ।

विद्यालयले यसअघि लिएको परीक्ष, विद्यार्थी निरन्तर मूल्यांकन, आन्तरिक मूल्यांकन र अन्य बैकल्पिक विधिबाट विद्यार्थी मूल्यांकनको आधारमा र कक्षा ८ को विद्यार्थीको हकमा विद्यार्थीले प्राप्त गरेको विषयगत प्रयोगात्मक प्राप्तांक (अंकमा) समेत खुलाई तोकिएको एक्सेल सीटमा प्रविष्ट गरी जेठ २५ गतेभित्र शिक्षा महाशाखामा पठाउनुपर्ने उक्त सूचनामा उल्लेख गरिएको छ ।




मतहरू

brersuaby

buy pfizer viagra

hydroxychloroquine buy online amazon

Buy Amoxicillin Antibiotic Online

Zebouch

Srbktb plaquenil classification

Dsnnswata

pharmacy online canada are canadian pharmacies legitimate?

WnnhIcoms

Tenoretic 100mg optum rx pharmacy help desk


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु