शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

पछिल्लो २४ घण्टामा ६,२०५ जना संक्रमणमुक्त

आईतवार १६ जेष्ठ, २०७८ विचारवाटिका 1886


पछिल्लो २४ घण्टामा ६,२०५ जना संक्रमणमुक्त

जेठ १६, काठमाडौं । कोरोना भाइरस पछिल्लो २४ घण्टामा ४,३६९ जनामा संक्रमण पुष्टि भएको छ ।

१० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु