सोमबार २३ श्रावण, २०७९ (Monday August 08, 2022)

साउन दोस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

सोमबार ३१ जेष्ठ, २०७८ विचारवाटिका 1966


साउन दोस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

जेठ ३१, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी असार २० गते भित्र विद्यार्थीको प्राप्तांक जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन देशभरका विद्यालयलाई निर्देशन दिएको छ ।  

सोमबार बोर्डले सूचना प्रकाशित गरी प्राप्तांक विद्यालयले असार २० भित्र इकाइमा र इकाइले असार मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्ने जनाएको हो । 

बोर्डले कार्यविधि २०७७ र संशोधन गरी २०७८ जारी गर्ने तयारी गरेको छ । कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ बमोजिम प्राप्तांक पठाउन निर्देशन दिइएको छ । कार्यविधिको अनुसूचीमा समाविष्ट फारामहरूमा विधिको नम्बर भरेर पठाउनुपर्ने बोर्डले जनाएको छ ।

गत वर्ष विषयशिक्षक र विद्यालयले विद्यार्थीलाई नम्बर बढाएर दिइएको पाइएको थियो । यसपालि समितिले पठाएको नम्बर अस्वाभाविक लागे इकाइप्रमुखले मूल्यांकन फिर्ता पठाउन सक्ने व्यवस्थासमेत गरिएको छ । अस्वाभाविक नम्बर दिँदा कारण र पुष्टिसमेत दिनुपर्ने बोर्डले जनाएको छ । 

विद्यालयले पठाएको नम्बर असार २० गतेभित्र रुजु गरेर इकाइले बोर्डमा पठाउनुपर्नेछ ।




मतहरू

cialis pills for sale

Viagra Combien Ca Coute En Belgique

Cialis

Description Of Amoxicillin 500mg Capsules

smocupt

Stromectol

Lizanna

https://buytadalafshop.com/ - coupons for cialis 20 mg

Sinenly

http://buyzithromaxinf.com/ - Zithromax

unundMide

Priligy

buy plaquenil from canada

louer levitra pas cher

gabapentin 800 mg

Zithromax Rosacea

plaquenil side effects weight gain

Pays Tadalis Sx Soft Vente Libre

plaquenil class action lawsuit

Budget Clomid

infulge

gabapentin 50mg

is zithromax penicillin

Can I Purchase Levaquin Medication

vortunk

buy propecia uk

Jerheilljgsy

tadalafil cost walmart tadalafil

Jerheillhlvp

tadalafil drug canada generic tadalafil

nourece

Splenomegaly hepatomegaly what does lasix look like Comprar Viagra Sin Receta Contrareembolso

Jerheillbcph

cheap cialis pills for sale cialis tadalafil

Purfpourl

https://alevitrasp.com advits Clinical course a.

WnnhIcoms

online pharmacy pain the best online pharmacy

AnsnSween

top canadian online pharmacies canadian express pharmacy

JyhAbsonsepe

online canadian pharmacy with prescription how to find a legitimate canadian pharmacy


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु