बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा  

शुक्रबार ४ असार, २०७८ विचारवाटिका 2552


दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा  

असार ४, काभ्रेपलाञ्चोक । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घरे डुबानमा परेको छ । 

डुबान क्षेत्रमा परेका बजार क्षेत्रको बिहीबार पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, गाउँपालिका अध्यक्ष गुमानध्यव कुँवर, उपाध्यक्ष कल्पना श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी डुबानबाट भएको भौतिक क्षतिको यकिन विवरण सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्न आग्रह गरेको छ ।

पिडित सुदर्शन रायका अनुसार नदी छेउमा घर भएका कारण पानी पर्न थालेदेखि दुई/तीन दिनदेखि यहाँका मानिस घर छाडेर बाहिरै बस्दै आएका र बुधबार राति आएको ठूलो बाढीले बस्ती नै डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सामान अन्यत्र सारीएको छ । दुवै नदीमा बाढी आएको र पछिल्लो समयमा इन्द्रावती नदीले बगर क्षेत्रलाई कटान गर्दै भोटेकोशी नदीलाई धकेलेपछि झन् बस्ती भएकोतिर बहाव बढेपछि घर एक तलासम्म पुरिएको छ ।

बिहीबार समितिले डुबान क्षेत्रको स्थलगत अनुगमन गरी बाढी तथा डुबान प्रभावितलाई तत्काल आवश्यकपर्ने खाद्य तथा गैरखाद्य सामग्री गाउँ-नगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा गर्ने र स्थानीय तहबाट पहिचान भएका थप आवश्यक सामग्री व्यवस्थापनका लागि प्रभावितहरूको विवरण यकिन गरी गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय वाग्मती प्रदेशमा अनुरोध गर्ने निणर्य गरेको छ । 

दोलालघाटमा रहेको पक्की पुल रहेको स्थानमा बाढीका कारण नदीले बगाएर ल्याएको ढुङ्गा, गिट्टी, बालुवा आदिले गर्दा नदीको उचाइ बढेकाले तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायमा अनुरोध गर्नेसमेत जिल्ला समितिले निणर्य गरेको छ ।

त्यससँगै समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र भोटेकोशी नदीको तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिश गर्ने र उक्त स्थानमा बाढी पूर्वसूचना प्रणाली जडान गर्न जल तथा मौसम पूर्वानुमान विभागमा अनुरोध गर्ने निणर्य गरेको छ ।




मतहरू

Stromectol

Generic Viagra Best Supplier

Dawduandy

http://buypropeciaon.com/ - Propecia

Propecia

Canadian Pharmacies Viagra

Lizanna

https://buytadalafshop.com/ - Cialis

hydroxychloroquine 200 mg

Priligy Venta En Ecuador

plaquenil eye

Order Prescription From Canada

gabapentin 300mg for pain

Levothyroxine To Buy Online

cheap non prescription finasteride 5mg

Generic Cialis Daily Use

Glyclatte

buy cheap cialis generic cialis for sale online cialis canadian drug store

nourece

taking lasix but still swelling lasix half life can lasix cause diarrhea

Purfpourl

agerar Comprare Levitra Controindicazioni levitra generique danger Sevelomb

Zebouch

venta viagra por internet espanol hydroxychloroquine for ra

AmsmAbsonsepe

where to buy ivermectin ivermectin where to buy for humans

Dsnnswata

vyvanse canadian pharmacy online colleges for pharmacy tech

EnnsSourn

viagra fast delivery usa how much do viagra cost

WnnhIcoms

is online pharmacy legit prescription drugs become illegal when __________.

zvkAbhQcq

Nat Rev Urol 10 10 598 605 ask propecia

KIkWfZdLf

Dramatically improved blood flow to the uterus and ovaries This increases the delivery of oxygen and nutrients, and facilities waste product removal, improving overall egg health viagra and nitrates

Wheetabar

buying cialis online usa What Causes Low Blood Sugar blood sugar normal 1 hour after eating Normal Blood Sugar Levels For Adults, does tamoxifen affect blood sugar


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु