शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

फेरी बढ्यो मेलम्चीको बहाव, सतर्क रहन आग्रह 

बिहीबार १७ असार, २०७८ विचारवाटिका 2996


फेरी बढ्यो मेलम्चीको बहाव, सतर्क रहन आग्रह 

असार १७, काठमाडौं । सिन्धुपाल्चोकमा पर्ने मेलम्ची खोलाको बहाव बढेको छ । 

मेलम्चीमा यही असार १ र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमीनसमेत अहिलेको वर्षाले कटान गरिरहेको स्थानीय बताउँछन् ।

केही दिन अघिमात्र मेलम्चीको बाढीले ठूलो क्षति व्यहोरेका स्थानीयवासी फेरि आएको बाढीबाट त्रसित बनेका छन् ।  

सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा बुधबार बेलुकादेखि लगातार मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जानकारी दिएको छ । सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सिन्धुपाल्चोक प्रहरीले आग्रह गरेको छ ।




मतहरू

Cialis

Amoxicillin Std

WefInfofs

Propecia

plaquenil side effects when stopping

Prix Kamagra Allemagne

hydroxychloroquine 200 mg

Achat Viagra Lyon

knifomo

cialis 5mg

zithromax z pack for sale mastercard

Buy Valacyclovir Dosage For Shingles

dresque

z pack medicine

kamagra gold 100mg review

Cialis Meccanismo D'Azione

Purfpourl

Acquisto Viagra Con Mastercard acheter du levitra 10 mg


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु