शनिबार १६ श्रावण, २०७८
श्रावण १६, सर्वसाधारणका लागि आएको खोप होटलमा भेटिएपछि छानबिनको माग गर्दै विद्यार्थीको समूहले शनिबार विर्तामोड नगरपालिकामा तालाबन्दी गरेको छ ।
शुक्रबार विर्तामोड स्वास्थ्य शाखाका फोकल पर्सन ओमबहादुर खड्का १०३ भाइल खोपसहित होटल टाइमलेसमा भेटिएका थिए । उनीमाथि होटलमा खोप लुकाउन लगेको आरोप लागेको हो ।
प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर स्वास्थ्य कार्यालय झापामा कारबाहीका लागि बुझाएको थियो तर, कार्यालयले खोप जिल्लाबाट वैधानिक रूपमा पठाइएको हुँदा लुकाइएको आरोप गलत भएको जनाउँदै खड्कालाई शुक्रबार नै घर पठाएको छ ।
तर, विर्तामोडका युवा तथा विद्यार्थीले आज खड्कालाई कारबाहीको माग गर्दै नगरपालिकामा तालाबन्दी गरेका हुन्।
ताला लगाउनेहरू नेपाल विद्यार्थी संघ जिल्ला समिति झापा र अखिल क्रान्तिकारी झापाका कार्यकर्ता रहेका छन्।
विद्यार्थीहरूले खोपमा कालाबजारी भएको र त्यसमा खड्का संलग्न रहेको दोषारोपण गरेका छन्।
दोषी पहिचान गरेर कारबाही प्रक्रिया अघि नबढेसम्म ताला नखोलिने नेपाल विद्यार्थी संघ झापाका सचिव पोषराज कट्वालले पत्रकारहरूलाई बताएका छन्।
How To Find Orlistat 120 Mg 93551 Zip
50 Mg Amatriptyline Cheap
Viagra Kaufen Gute Frage
Pedsaumuse Cephalexin And Side Effects youtube levitra cialis
Lizanna
http://buytadalafshop.com/ - buy cialis online in usa