बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

‘नेपाल मास्क अभियान’ सञ्चालन गर्दै नेपाल सरकार 

बुधबार २० श्रावण, २०७८ विचारवाटिका 2055


‘नेपाल मास्क अभियान’ सञ्चालन गर्दै नेपाल सरकार 

श्रावण २०, काठमाडौं । श्रावण २३ देखि २९ गतेसम्म सरकारले ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउनका लागि यो अभियान सञ्चालन गरिने बताए ।


‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु,’ म जिम्मेवार नेपाली भन्ने नाराका साथ सरकारले अभियान सञ्चालन गर्न लागेको उनले बताएका छन् ।

महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने कुरालाई बुझिदिन उनले आग्रह गरे ।




मतहरू

ivermectin 3mg tab

Cialis Generico Originale

hydroxychloroquine tablets for sale

cialis and skin red side effect

Purfpourl

Unsugs brand levitra 20 mg online india Celemy How To Get Dapoxetine


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु