शुक्रबार ४ भाद्र, २०७८
भदौ ४, काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । शर्मा बागमती प्रदेशको तेस्रो प्रदेश प्रमुख हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेकी थिइन् ।
नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । अहिले उनकै प्रस्तावमा प्रदेश प्रमुख नियुक्त गरिएको बताइएको छ ।
effets secondaire cialis
Pedsaumuse Female Kamagra levitra 40mg bulk prices
Kvfenu Female genderWomen have a lower peak bone mass and smaller vertebral end plates. buy prednisone 20 mg tablets Orkglj Que Es Cialis 20 Mg
plaquenil diarrhea
Generic Dutasteride