बिहीबार ११ आश्विन, २०८० (Thursday September 28, 2023)

१० बुँदे सुझाव कार्यान्वयन गर्दै लुम्बिनी प्रदेश(एमाले)

बुधबार २३ भाद्र, २०७८ विचारवाटिका 1457


१० बुँदे सुझाव कार्यान्वयन गर्दै लुम्बिनी प्रदेश(एमाले)

भदौ २३ , काठमाडौं । लुम्बिनी प्रदेशका सबै जिल्लामा १० बुँदे सुझाव कार्यान्वयन गर्दै नेतृत्व चयन गरेको नेकपा एमालेले जनाएको छ ।

एमाले नेता शंकर पोखरेलका अनुसार लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी र उपाध्यक्षमा खेममान खड्का चयन भएका छन् । सचिवमा भूमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारु छन् । कार्यालय सचिवमा बलराम अधिकारी यथावत रहेका छन् ।


नेता पोखरेलका अनुसार लुम्बिनी प्रदेशका जिल्लाहरुको नेतृत्व यसप्रकार रहेको छ –
१. अर्घाखाँची

चेतनारायण आचार्य, अध्यक्ष
जीव नारायण कोइराला, उपाध्यक्ष
तेज बहादुर रायमाझी, सचिव
प्रेम गैरे, उपसचिव

२. बाँके

निरक गुरुङ, अध्यक्ष
किस्मत कक्षपती, उपाध्यक्ष
रत्न खत्री, सचिव
प्रमोद धिताल, उपसचिव

३. बर्दिया

लाल बहादुर श्रेष्ठ, अध्यक्ष
शालिकराम अधिकारी, उपाध्यक्ष
पदम ढकाल, सचिव
नुतन चौधरी, उपसचिव

४. दाङ

टिकाराम खड्का, अध्यक्ष
हुकम बस्नेत, उपाध्यक्ष
मनोहर बुढाथोकी, सचिव
कृष्ण भुषाल, उपसचिव

५. गुल्मी

मधुकृष्ण पन्त, अध्यक्ष
वालसिं काउछा, उपाध्यक्ष
सोमप्रसाद सापकोटा, सचिव
धर्म विक, उपसचिव

६. कपिलवस्तु

झविलाल पोखरेल, अध्यक्ष
बाबुराम खनाल, उपाध्यक्ष
बाबुराम आचार्य, सचिव
विश्राम चौधरी, उपसचिव

७. पश्चिम नवलपरासी

तुलसी पासी, अध्यक्ष
डोलराज भण्डारी, उपाध्यक्ष
थानप्रसाद गैरे, सचिव
राजन आचार्य, उपसचिव

८. पाल्पा

नारायण आचार्य, अध्यक्ष
मोहन थापा, उपाध्यक्ष
ओज बहादुर घर्ती, सचिव
कमल पाण्डे, उपसचिव

९. प्युठान

तुलसी शर्मा, अध्यक्ष
हुकुम खड्का, उपाध्यक्ष
मोहन जिसी, सचिव
उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।

१०. रोल्पा

बालाराम बुढा, अध्यक्ष
विजय घर्ती, उपाध्यक्ष
निमप्रसाद रोका, सचिव
राजेन्द्र बुढाथोकी, उपसचिव

११. रुकुमपूर्व

टोपबहादुर वली, अध्यक्ष
रुजिधन घर्तीमगर, उपाध्यक्ष
लिलामणि गौतम, सचिव
तेजेन्द्र बुढामगर, उपसचिव

१२. रुपन्देही

शिवराज सुवेदी, अध्यक्ष
पुरुषोत्तम घिमिरे, उपाध्यक्ष
जागेश्वरी चौधरी, सचिव
गोपाल राना, उपसचिव




मतहरू

nourece

furosemide 40 lasix generic online furosemide mexico


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु