शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

२२ दलीय गठबन्धनद्धारा काठमाडौंमा प्रदर्शन

बुधबार २३ भाद्र, २०७८ विचारवाटिका 2130


२२ दलीय गठबन्धनद्धारा काठमाडौंमा प्रदर्शन

भदौ २३, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले विरोध प्रदर्शन गरेको हो ।


उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धर–पकड बन्द गर लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा गठबन्धनको तर्फबाट सीपी गजुरेल, नेकपा (एमाले)का अध्यक्ष सीपी मैनाली लगायत सहभागी भएका थिए ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु