बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

विश्व प्राकृतिक संरक्षण संघ (IUCN) नेपालद्धारा भर्चुअल छलफल समपन्न 

मंगलवार १६ कार्तिक, २०७८ विचारवाटिका 2365


विश्व प्राकृतिक संरक्षण संघ (IUCN) नेपालद्धारा भर्चुअल छलफल समपन्न 

कार्तिक १६, काठमाडौं । विश्व प्राकृतिक संरक्षण संघ (IUCN) नेपालद्धारा जलवायु परिर्वतन विषयक प्राकृतिक समाधान र आदिबासी सवालबारे भर्चुअल छलफल चलाईएको थियो ।
विभन्न आदिबासीहरु संस्थागत प्रतिनिधि मुलक संस्था मार्फत भईरहेको कामहरु युक्त छलफलमा राखियो । 
यो सानो कार्यक्रम भएको र यस संस्थाद्धारा दुईवटा मात्र कार्यक्रम गर्न सकिने, आजको छलफलद्धारा भविष्यमा यस्तै कार्यक्रमलाई निरन्तरता दिन आवश्यक भएको (IUCN) नेपालका अनु अधिकारी ज्यूले बताउनु भयो । 
रामेछाप जस्तो जलवायु परिर्वतनले प्रभाव पारेको ठाउँमा पानीको मुहान सुक्दै गएको तेस्तो क्षेत्रमा वृक्षारोपन गरिएको कुरा छलफलमा राखियो ।
गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्ने किरातीहरुलाई सामुदायिक वनको परिचय पत्र दिएपछि धार्मिक परम्परा अनुसार वृक्षारोपन परम्परागत जलवायु परिर्वतन अनुकुलन भएको बताए ।  




मतहरू

AzHzCozuv

Do what you want viagra pill meaning Rickie jEvxLswFAaudrKGq 6 27 2022


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु