शनिबार १० पुष, २०७८
पुस १० काठमाडौं ,नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा रामेछाप जिल्ला बाट र सम्पर्क समन्वयबाट पार्टीको केन्द्रीय कमिटी तथा निकायहरूमा जिम्मेवारी समाल्नु हुने नेताहरूलाई रामेछाप –काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य केन्द्रीय सहकारी तथा गरीबी निवारण विभाग प्रमुख कमल प्रसाद चौलागाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कैलास प्रसाद ढुङ्गेल,केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय कमिटी सह–इन्चार्ज नरेन्द्र श्रेष्ठ ,केन्द्रीय सदस्य राष्ट्रिय हित तथा सुरक्षा विभाग सह–इन्चार्ज चुडादेव सिंह लामा,केन्द्रीय सदस्य भौतिक पूर्वाधार तथा निर्माण विभाग सह– इन्चार्ज गीता कार्की ,केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय कमिटी सह–इन्चार्ज कल्पना थापा ,सम्पर्क विभागका संयोजक श्यामकुमार बस्नेत,बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशोक ठकुरी ,रामेछाप जिल्ला कमिटी अध्यक्ष शान्ति प्रसाद पौडेल,सचिव आन्नद कुमार श्रेष्ठ ,रामेछापका नेताहरू लबकुमार श्रेष्ठ ,मोहन के.सि., कुमार कार्की ,तुला प्रसाद कडेल लगायतका नेताहरू अतिथि रहेको थियो।

कार्यक्रममा सम्पर्क मञ्चका अध्यक्ष बद्री कुमार भण्डारीले कमल प्रसाद चौलागाई,कैलास प्रसाद ढुङ्गेल,नरेन्द्र श्रेष्ठ ,चुडादेव सिंह लामा,गिता कार्की ,कल्पना थापा,श्याम कुमार बस्नेत ,खम्ब खत्री लगायतलाई सम्मान–पत्रले सम्मान गरेका थिय।

6oz pomegranate juice mixed with 4oz sparkling water 1x day, usually with dinner 6oz red raspberry leaf tea 2x day, mid- morning and mid- afternoon this keeps me from grabbing a coffee during these times of day best over the counter viagra The release rate of hair growth promoting agent can be modulated by varying the composition of polymers that comprise the synthetic scaffold, or sponge
ARDS, acute respiratory distress syndrome generic cialis online europe dantrolene and oxycodone both increase sedation
generic 5mg cialis best price 16 A salicylate dependent anti secretory mechanism reduces intestinal secretions
estuack
Yogurt And Amoxicillin ivermectin cats