आईतवार १८ पुष, २०७८
पुस १८, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट खुलातर्फ १११ केन्द्रीय सदस्य छान्दा ६ जना मात्र महिला चयन भएका छन् ।
आज महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलातर्फ जम्मा ६ जना महिलाको नाम घोषणा गरेका हुन् ।
खुल्लातर्फ महिला निर्वाचित हुनेहरुमा पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी र यशोदा सुवेदी गुरुङ रहेका छन् ।
माओवादी केन्द्रले केन्द्रीय समितिमा ३५ प्रतिशत महिला पु¥याउने निर्णय गरेको छ । समानुपातिक सूचीमा महिलाहरुको नाम पुरूषको तुलनामा बढी भएतापनि खुलातर्फ भने ६ जना महिलालाई मात्रै निर्वाचित गरेको हो ।
अब खुलातर्फ ३४ जना निर्वाचित हुन बाँकी छ ।
insiquava
can you buy cialis online a The effects shown are the maximal changes reported