बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

एमालेका उपमहासचिव गुरुङलाई कोरोना सकारात्मक

सोमबार ३ माघ, २०७८ विचारवाटिका 2192


एमालेका उपमहासचिव गुरुङलाई कोरोना सकारात्मक

माघ ३, काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ ।

आज उनी कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा रहेका गुरुङले बताएका छन् । स्वास्थ्यमा खासै समस्या नभएको उनले बताए ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु