सोमबार २३ श्रावण, २०७९ (Monday August 08, 2022)

प्रधानमन्त्री देउवाले बोलाए बैठक

शुक्रबार ७ माघ, २०७८ विचारवाटिका 1296


प्रधानमन्त्री देउवाले बोलाए बैठक

माघ ७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान साढे ९ बजे बोलाइएको हो ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले बोलाएको सर्वदलीय बैठक भने बहिस्कार गर्दै आएको छ ।
 




मतहरू

AncZU

buy seroquel


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु