शुक्रबार ७ माघ, २०७८
माघ ७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान साढे ९ बजे बोलाइएको हो ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले बोलाएको सर्वदलीय बैठक भने बहिस्कार गर्दै आएको छ ।
YaxIZ
buy seroquel without dr prescription