शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

वर्तमान सरकार सबैतिर असफल भइरहेको छ :अध्यक्ष ओली

आईतवार ९ माघ, २०७८ विचारवाटिका 2646


वर्तमान सरकार सबैतिर असफल भइरहेको छ :अध्यक्ष ओली

माघ ९, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार सबैतिर असफल भएको आरोप लगाएका छन् ।

आज ८ पृष्ठ लामो १५ बुँदे वक्तव्य जारी गर्दै ओलीले वर्तमान सरकार आएदेखि अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको आरोप समेत लगाएका छन् ।

पत्रकार सम्मेलनमार्फत ओलीले सरकारका ६ महिनाबारे धारणा सार्वजनिक गर्ने कार्यक्रम तय भए पनि उनी कोरोना संक्रमित भएपछि वक्तव्य जारी भएको हो ।


       


 

 




मतहरू

MvvRO

seroquel

gepheda

generic cialis from india Medications can be considered to have more than a chance to cause side effect


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु