शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

स्थगित कांग्रेसको निर्वाचन मंगलबार हुने

आईतवार २२ फाल्गुन, २०७८ विचारवाटिका 2217


स्थगित कांग्रेसको निर्वाचन मंगलबार हुने

फागुन २२ सप्तरी, दुई पक्षका विवादका कारण स्थगित भएको नेपाली कांग्रेस सप्तरीको निर्वाचन आउने मंगलबार हुने भएको छ ।

 निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचन मंगलबार गरिने निर्णय भएको हो । हिजो ६०० मत खसिसकेको अवस्थामा संस्थापन पक्ष र संस्थापन इतर पक्षका कार्यकर्ताबीच विवाद हुँदा मतपत्रसमेत च्यातिएको थियो ।


 




मतहरू

augmentin acne face

augmentin other name Thus, aldosterone reducing actions of TRV120027 may be of special importance because aldosterone affects nephron segments at which loop diuretics do not act


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु